• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
स्मार्टफोन प्रविधिमा २०१८ ले देखाएको सम्भावना
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

स्मार्टफोन प्रविधिमा २०१८ ले देखाएको सम्भावना
पुस १८, २०७५

फिंगरप्रिन्ट स्क्यानर

निकट भविष्यमा स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर रहनेछैन । एप्पलले यसको सुरुवात गरिसकेको छ । एप्पलले नयाा स्मार्टफोन एक्सएस, एक्सएस म्याक्स तथा एक्सआरमा फिंगरप्रिन्ट स्क्यानर समावेश गरेको छैन । यसमा सेक्युरिटीका लागि फेस आईडी मात्र उपलब्ध छ । एन्ड्रोइड फोनमा भिभो र ओप्पोले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर सामेल गरेका छन् । आगामी दिनमा वान प्लस ६टी र सामसुङ ग्यालेक्सी एस १० मा पनि फिंगरप्रिन्ट स्क्यानर हुने छैनन् । 

सामान्य चार्जर

हाल सामान्य चार्जरको सहयोगले स्मार्टफोन चार्ज गर्न सकिन्छ । वायरलेस चार्जिङको प्रयोग बिस्तारै बढ्दैछ । कारको क्याविनमा समेत वायरलेस चार्जिङ पोड उपलब्ध हुन थालेको छ । आगामी दिनमा मोबाइलका लागि चार्जिङ केबुल र एड्याप्टर आवश्यक पर्नेछैन । परिणाम अब मोबाइल फोन प्रयोगकर्ताहरूले चार्जर बोक्नु नपर्ने र वायरलेस पोडकै माध्यमबाट यसलाई चार्ज गर्न सकिनेछन् । 

सिंगल लेन्स क्यामेरा

हाल स्मार्टफोन निर्माता कम्पनीहरूले पछिल्लो भागको मेन क्यामेरा मोड्युलमा मल्टिपल लेन्स राख्ने लहर नै चलेको छ । आगामी दिनमा स्मार्टफोन निर्माता कम्पनीहरूले सिंगल लेन्स क्यामेरा हटाएर कमसेकम दुई वा तीन लेन्स भएको क्यामेरा प्रयोग गर्ने सम्भावना छ । सामसुङ, हुवावे आदिले यस प्रकारका लेन्स भएका क्यामेरा उपलब्ध गराइसकेका छन् । 

सिमकार्ड स्लट

एप्पलले यही वर्ष आएका नयाा मोबाइलमा ईसिमको सहयोगले ड्युअल सिम सपोर्ट गर्न सकिने सुविधा उपलब्ध गराएको छ । एन्ड्रोइड फोन निर्माता कम्पनीहरू पनि यही अभियानमा लागेका छन् । फिजिकल सिमको प्रयोगलाई धेरैले हटाउदै गएका छन् । भारतमा समेत केही टेलिकम कम्पनीले इसिम उपलब्ध गराउन थालेका छन् । त्यसैले आगामी दिनमा सिम कार्ड राख्न छुट्टै स्लट आवश्यक हुने छैन । 

माइक्रो एसडी कार्ड

बाहिरी रूपमा राखिने माइक्रो एसडी कार्डले स्मार्टफोनको पर्फमेन्समा असर पु¥याउाछ । त्यसैले मोबाइल निर्माता कम्पनीहरूले ५ सय १२ जीबी बराबरको उच्च स्तरीय क्षमताको इन्टरनल स्टोरेज उपलब्ध गराएका हुन्छन् । आगामी दिनमा बाहिरी रूपमा प्रयोग गरिने माइक्रो एसडी कार्डको प्रयोगमा कमी ल्याउन विभिन्न प्रविधि उपलब्ध हुने सम्भावना बढ्दो छ । 

हेडफोन ज्याक र भोल्युम बटन

एप्पल र अन्य केही कम्पनीले हेडफोन ज्याक प्रयोग गर्न नपर्ने गरी स्मार्टफोन निर्माण गरिसकेका छन् । पारम्पारिक ३ दशमलव ५ मिलिमिटरको हेडफोन पहिले नै फेसनबाट हटिसकेको छ । अन्य कम्पनीहरूले पनि स्मार्टफोनमा मल्टी फङसनल पावर र चेक बटन ल्याउन सक्छन् । यसलाई भोल्युम बटनका रूपमा पनि प्रयोग गर्न सकिनेछ । 

नयाँ  सम्भावना

स्मार्टफोन प्रविधिमा नयाँ केही सम्भावना पनि देखिएका छन् । अब सबै स्मार्टफोनमा कमसेकम दुईवटा सिम प्रयोग गर्न सकिने छ । सधैं एउटा मात्र सिम राख्न मिल्ने स्मार्टफोन निर्माण गर्ने कम्पनी एप्पलले समेत यो वर्ष ड्युअल सिम लाग्ने आईफोन ल्यायो । त्यसैगरी विभिन्न मोबाइल निर्माता कम्पनीले फ्लेक्जिबल डिस्प्ले र ड्युअल कलर डिस्प्ले भएका स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । 

आईफोनमा ड्युअल सिम

यो वर्ष आईफोन इभेन्टमा एप्पलले ड्युअल सिम लाग्ने आईफोन सार्वजनिक ग¥यो । सार्वजनिक गरिएको आईफोन एक्सएस, एक्सएस म्याक्स तथा एक्सआरमा एक इनसिम र अर्को फिजिकल सिम स्लट छ । पहिले एउटा मात्र सिम प्रयोग गर्न सकिने आईफोन भएकोमा अन्य कम्पनीहरूस“ग प्रतिस्पर्धा गर्न एप्पलले यस प्रकारको आईफोन निर्माण गरेको हो । 

फ्लेक्जिबल डिस्प्लेका साथ पहिलो फोन

यो वर्ष क्यालिफोर्नियाको मोबाइल निर्माता कम्पनी रोयोलले फ्लेक्जिबल वा फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन बजारमा उपलब्ध गरायो । यसलाई रोयोले फ्लेक्जिबल भनिएको छ । यसमा ७ दशमलव ८ इन्चको एमोलेड डिस्प्ले छ । फोल्ड गर्दा यो ४ इन्चको हुन्छ । यसमा अक्टाकोर स्न्यापड्रागन प्रोसेसर, ६ वा ८ जीबीको ¥याम, १२८÷२५६÷५१२ जीबी स्टोरेज तथा ३ हजार ८ सय एमएएच ब्याट्री छ । यसमा १६ र २० मेगापिक्सेलको ड्युअल क्यामेरा छ । यो स्मार्टफोन एन्ड्रोइड ९.० मा आधारित कस्टम इन्टरफेसमा चल्छ । 

ड्युअल कलर डिस्प्ले फोन

नुबिया कम्पनीले अघिल्लो र पछिल्लो भागमा दुई रङका टचस्क्रिन भएको स्मार्टफोन लन्च गरेको छ । दुवै डिस्प्लेमा एउटै कन्टेन्ट राख्न मिल्ने सुविधा पनि छ । सेल्फी र भिडियो कलका लागि स्मार्टफोनलाई घुमाए पुग्छ । दुवैतर्फ फिंगरप्रिन्ट स्क्यानर सुविधा छ । यसमा स्न्यापड्रागन प्रोसेसर, ८ जीबी ¥याम, २ सय ५६ जीबी सम्मको स्टोरेज, ३ हजार ८ सय एमएएच ब्याट्री, १६ र २४ मेगापिक्सेलको ड्युअल रियर क्यामेरा, ड्युअल सिम स्लट तथा यूएसबी पोर्ट आदि फिचर उपलब्ध छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik