• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
सर्वाधिक कामुक पुरुष
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

 सर्वाधिक कामुक पुरुष
पुस १९, २०७५

 

पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ । कामुकताको परिभाषामा पुरुषलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिँदैन । पुरुषहरूको आकर्षणलाई मानिसहरूसँगको व्यवहार, बोलीवचन एवं कर्मक्षेत्रमा प्राप्त सफलताले परिभाषित गरेको पाइन्छ । यसै सन्दर्भमा ग्ल्यामर म्यागजिनले वर्ष–२०१८ मा कार्यक्षेत्रको सफलता एवं महिलाहरूलाई आफूतर्फ आकर्षित गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ ।

टम हार्डी

कामुक पुरुषहरूको वर्ष २०१८ को सूचीको पहिलो स्थानमा टम हार्डी छन् । हलिउड चलचित्रका अभिनेता हार्डी पछिल्लो चलचित्र स्पाइडर म्यान– स्पिन अफ भेनोमबाट चर्चामा आएका हुन् । सन् १९७७ मा जन्मिएका हार्डी चार्लोट रिलीसँग विवाहित छन् । यो जोडीका एक छोरा छन् । 

जेम्मी डोर्नान

यो सूचीको दोस्रो स्थानमा हलिउडकै अर्का अभिनेता जेम्मी डोर्नान छन् । सन् १९८२ मा जन्मिएका डोर्नान अहिलेसम्म अविवाहित भए पनि एमेलिया वार्नरसँग लिभ इन रिलेसनमा छन् । उनीहरूका २ छोरी छन् । 

एन्थोनी जोसुवा

यो सूचीको तेस्रो स्थानमा बक्सिङ खेलाडी एन्थोनी जोसुवा छन् । सन् १९८९ मा जन्मिएका जोसुवा अविवाहित भए पनि विगत १० वर्षदेखि आफ्नी गर्लफ्रेन्डसँग लिभ इन रिलेसनमा छन् । यो सूचीमा अटाउने उनी एकमात्र खेलाडी हुन् ।

रयान गोस्लिङ

यो सूचीको चौथो स्थानमा सन् १९८० मा जन्मिएका हलिउड अभिनेता रयान गोस्लिङ छन् । चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति निल आर्मस्ट्रङको जीवनकथामा आधारित फस्र्ट म्यान उनको पछिल्लो चलचित्र हो । गोस्लिङ अहिले इभा रयानसँग लिभ इन रिलेसनमा छन् । 

इड्रिस अल्वा 

कामुक पुरुषहरूको सूचीको ५ औं स्थानमा ब्रिटिस अभिनेता तथा संगीतकार इड्रिस अल्वा छन् । ६ सेप्टेम्बर १९७२ मा जन्मिएका अल्वा डिभोर्सी हुन् । अल्वा एचवीओ टेलिभिजनबाट प्रसारण हुने लागु पदार्थ विरोधी सिरियलबाट चर्चामा आएका हुन । हाल सिंगल रहेका अल्वाका दुई सन्तान छन् ।

 

ह्यारी स्टाइल

यो सूचीको छैटौं स्थानमा बीबीसी टेलिभिजनबाट प्रसारित हुने आई प्लेयरबाट चर्चा कमाएका ह्यारी स्टाइल छन् । उनी मूलत: गायक हुन् । सन् १९९४ मा जन्मिएका ह्यारी अहिले भिक्टोरियाज सेक्रेट मोडल केमिली रोवसँग लिभ इन रिलेसनमा छन् । उनी यो सूचीमा पहिलोपल्ट अटाएका हुन् ।

हेनरी काभिल

यसै वर्ष आफ्नी नयाँ गर्लफ्रेन्ड लकी कोर्कसँग देखिएका हेनरी काभिल यो सूचीको सातौं स्थानमा छन् । हलिउड चलचित्र मिसन इम्पोसिबलमा मुख्य नायक टम क्रुजको दाहिने हातका रूपमा देखा पर्ने हेनरी काभिलको जन्म सन् १९८३ मा भएको हो । 

 प्रिन्स ह्यारी

यो सूचीको आठौं स्थानमा बेलायतका राजकुमार प्रिन्स ह्यारी छन् । यसैवर्ष विवाह गरेका ह्यारीको जन्म सन् १९८४ सेप्टेम्बर १५ मा भएको हो । ब्रिटिस सेनामा मानार्थ पद्वी धारण गरेका प्रिन्स ह्यारी गोर्खा सैनिकसँग सम्बन्धित बेलायती सेनाको एक बटालियनका मानार्थ कमान्डर हुन् । 

किट हेरिङ्गटन

यो सूचीको नवौं स्थानमा हलिउड अभिनेता किट हेरिङ्गटन छन् । सन् १९८६ मा जन्मिएका हेरिङ्गटन हलिउड चलचित्र गेम अफ थ्रोन्सबाट चर्चामा आएका हुन् । उनले यसैवर्ष आफ्नी सहकलाकार रोजी लेसिलसँग इंगेजमेन्ट गरेका छन् ।

क्रिस हेम्सवर्थ

यसै वर्ष प्रदर्शन भएको हलिउडको प्रसिद्ध वार ड्रामा ट्वेल्भ स्ट्रोङबाट चर्चामा आएका क्रिस हेम्सवर्थ कामुक पुरुषहरूको सूचीको दसौं स्थानमा छन् । सन् २०१० मा एल्सा पेटाकीसँग विवाहित हेम्स वर्थका ३ छोराछोरी छन् । उनी सन् १९८३ मा जन्मिएका हुन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik