• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
वर्ष २०१८ का टप एप्स
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वर्ष २०१८ का टप एप्स
पुस २२, २०७५

गतवर्ष धेरै प्रकारका एन्ड्रोइड तथा आईओएस एप्स उपयोग गरिए । आफ्नो आवश्यकताका आधारमा फरक–फरक प्रकारका एप्स उपयोग भए । युजर रेटिङ्स, एपको फिचर तथा लोकप्रियताका आधारमा यो वर्ष धेरै उपयोग गरिएको यी एप्स डाउनलोडका आधारमा पनि धेरै अगाडि छन् । 

भ्वाइस कमान्ड एप 

गुगल असिष्टेन्ट

बोलेर स्मार्टफोनलाई कमान्ड दिन सकिने एप गुगल असिष्टेन्ट गतवर्ष निकै नै रुचाइयो । यसको सहयोगले टेक्स्ट म्यासेज गर्न, क्यामेरा ओपन गर्न, म्युजिक प्ले गर्न तथा मौसमसँग सम्बन्धित सबै जानकारी प्राप्त गर्न सकिन्छ । 

न्युज तथा म्यासेजिङ एप 

गुगल न्युज

विभिन्न प्रकारका समाचार थाहा पाउन गुगल न्युजको प्रयोग धेरै गरियो । यो एपले एआई प्रविधि प्रयोग गर्छ र सर्चका लागि राखिएको किवर्डका आधारमा त्यससँग सम्बन्धित सबै जानकारी देखाउँछ । 

सोसल एप टिकटक

फन्नी भिडियो सेयर गर्न टिकटक एप प्रयोग गरिन्छ । कुनै लोकप्रिय डाइलगलाई नक्कल गरी आफ्नो भिडियो तयार पार्न सकिने यो एपको प्रयोग निरन्तर बढ्दो छ ।

नेभिगेसन एप गुगल म्याप्स

नयाँ स्थानमा गएको समयमा आफूलाई आवश्यक लोकेसन थाहा पाउन गुगल म्याप्सको प्रयोग धेरै भयो । एपमा उपलब्ध स्ट्रिट म्याप्स, रियल टाइम ट्राफिक तथा सर्टकट रुट प्लानिङ फिचरका कारण बाटो पत्ता लगाउन निकै सहज छ । २ सय भन्दा बढी देशमा यो एप उपलब्ध भएकाले यसको डाउनलोड पनि धेरै नै भयो । 

इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप

पहिले च्याटिङका लागि मात्र उपयोगी ह्वाट्सएपमा हाल फोटो तथा भिडियो समेत सेयर गर्न सकिन्छ । गतवर्ष ग्रुप च्याट फिचरको पनि प्रसस्तै उपयोग गरियो । 

स्क्यानिङ एप क्याम स्क्यानर

कुनै पनि जरुरी कागजातलाई स्मार्टफोनबाट स्क्यान गर्न गतवर्ष क्याम स्क्यानर एप धेरै प्रयोग गरियो । यो एपमार्फत कुनै डकुमेन्ट स्क्यान गरी एडिट समेत गर्न सकिन्छ । नि:शुल्क उपलब्ध हुने यो एप १० करोड भन्दा धेरै डाउनलोड भैसकेको छ । 

पेमेन्ट एप जीपे

आफ्नो साथीलाई पैसा पठाउन, बिल भुक्तान गर्न, अनलाइन खरिद गर्न वा फोन रिचार्ज गर्न समेत यसको प्रयोग गरिन्छ । गुगल सेक्युरिटी सिस्टमबाट सुरक्षित यो एप ५ करोडभन्दा बढी डाउनलोड भएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik