• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
गाईजात्रे प्रहसन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

गाईजात्रे प्रहसन
भाद्र ५, २०७३

 

कुन्जना घिमिरे, सुन्तली

गाईजात्रे प्रहसनका विषयमा बोल्दा मेरो दिमागमा पहिलेका वर्षका अनुभवको ‘फ्ल्यासब्याक’ आउँछन् । के गर्नु ? रहर हुँदाहुँदै पनि यो वर्ष गाईजात्रे प्रहसन गर्न सकिएन । गिराञ्चौरमा धुर्मुस–सुन्तली फाउन्डेसनबाट भैरहेको कामलाई यत्तिकै छाडेर गाईजात्रे प्रहसन गर्न समय मिलाउन सकिँदैन । त्यसैले यो वर्ष हामी जोईपोइले गाईजात्रे प्रहसन नगर्ने निधो गरिसकेका छौं । 

निकै रमाइला अनुभव छन् हामीसँग विगतका गाईजात्रे प्रहसनहरूको । पहिलो पटक १० वर्षअघि तीतो सत्यको प्रहसनबाट म गाईजात्रे कार्यक्रममा सहभागी भएकी हुँ । कलाकार रवि डंगोल ‘बेइमान’को पर्दामा देखिने बिजुलीको साटो म उहाँको जोडी भएर उक्त प्रहसनमा देखिएकी थिएँ । त्यतिबेला मैले प्रहसनबाहेक डान्स पनि गरेकी थिएँ । मेरो अनुभवमा गाईजात्रे प्रहसनको लत यसरी लाग्छ कि कुनै वर्ष छुट्यो भने थकथकी नै मान्नुपर्ने स्थिति आउँछ । जस्तो कि यो वर्ष भैरहेको छ । 

पहिलो वर्ष गाईजात्रे प्रहसन गरेपछि अर्को वर्षदेखि त ‘तीतेजिरे मेरी बास्सै गाईजात्रा’ सुरु भयो । तीनवटा सुपरहिट हास्य टेलीश्रृंखलाका कलाकारले एउटै मञ्चबाट हँसाउने भएपछि दर्शकहरू पनि उत्साहित थिए । मैले केदार घिमिरे दाइ र सीताराम कट्टेलसँग मिलेर ‘वा भुँडी’ शीर्षकको प्रहसन गरेकी थिए । त्यसपछिका वर्षहरूमा हामी अनवरत एउटै टिममा रहेर गाईजात्रे प्रहसनमा सक्रिय रह्यौं । सबै हँसाउने कलाकार भएपछि हरेक वर्षको गाईजात्रे प्रहसन रमाइलो नहुने त कुरै भएन । हाम्रा लागि त गाईजात्रा आउँदा दसैं आए जस्तो हुन्छ । यसपटक चाहिँ मिस हुने भो, दर्शक मात्र भइने भो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik