• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
रमाइलो चलचित्र बनाएको छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रमाइलो चलचित्र बनाएको छु
वैशाख १७, २०७५

 

म्युजिक भिडियोबाट चलचित्रको निर्देशक बन्नुभएको छ, कत्तिको एक्साइडेट हुनुहुन्छ ? 

एक्साइटमेन्टको लेभल एकदम हाई छ, साथसाथै केही नभर्स पनि छु । सपना थियो फिल्म मेकर बन्ने, पूरा हुँदैछ । मेरो काम मनैले राम्रोसँग सम्पन्न गरेको छु । अब बाँकी कुरा दर्शकको हातमा छ । 

कोहलपुर एक्सप्रेस एउटा हिन्दी चलचित्रबाट प्रभावित भएको गाइँगुइँ चल्दै छ नि ? 

लौन, मेरो चलचित्र प्रदर्शन नै नभै कसले हेरेछ ? यस्तो हल्ला गर्ने व्यक्तिको खोजी गरेर उसका विरुद्ध पाइरेसीको मुद्दा हाल्नुपर्छ । 

चलचित्र प्रदर्शन हुनुअघि नै प्रभावित भएको कुरा दर्शकलाई जानकारी गराउनुपर्ने होइन र ? 

प्रभावित भएको अथवा नभएको भन्ने कुरा सिनेमा हलमा नआउँदा सम्म थाहा हुँदैन । मेरो चलचित्रलाई सिनेमा हलमा आउन दिनुहोस्, दूधको दूध पानीको पानी भैहाल्छ । फेरि हामी नेपाली साह्रै फुर्सदिला छौं । फलानाको चलचित्र फलानासँग मिल्यो भन्दै कुरा गरेर समय वर्वाद 

गरिरहेका छौं । 

कोहलपुर एक्सप्रेसबाट कत्तिको आशावादी हुनुहुन्छ ? 

कसैले पनि नराम्रो चलचित्र बनाउँछु भनेर काम गर्दैन । मैले पनि रमाइलो चलचित्र बनाउने प्रयास गरेको छु । 

दर्शकले तपाईंको चलचित्र किन हेर्ने ? 

सबै दु:ख बिर्सेर १ घण्टा ५५ मिनेट मजाले हाँस्नका लागि । 

कोहलपुर एक्सप्रेसमा त्यस्तो खास के छ ? 

त्यस्तो खास त केही पनि छैन जसले चलचित्र निर्माणको परिभाषालाई नै परिवर्तन गरोस् अथवा समाज र देशको विकासमा कुनै योगदान पुर्‍याओस् । यद्यपि यसले दर्शकलाई हँसाउने निश्चित छ । अलि पृथक्चाहिँ के छ भने यसमा अभिनेत्रीहरू मुख्य भूमिकामा छन् । 

तीन जना स्थापित अभिनेत्रीलाई एकसाथ अभिनय गराउन कत्तिको गाह्रो भयो ? 

खासै गाह्रो भएन । सबै मेरा साथी नै भएकाले अनि म्युजिक भिडियोमा धेरै अघिदेखि सँगै काम गरेकाले पनि सहज भयो । 

म्युजिक भिडियो बनाउन गाह्रो कि चलचित्र बनाउन ? 

हरेक काम आफैंमा गाह्रो हुन्छ । दुनियाँमा कुनै काम पनि सजिलो छैन । यद्यपि गाह्रो कामलाई सजिलो तरिकाले गर्ने प्रयास गर्नुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik