• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
मलाई नम्बर वान एडिटर बनाउने श्रेय दर्शकहरुलाई जान्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मलाई नम्बर वान एडिटर बनाउने श्रेय दर्शकहरुलाई जान्छ
जेष्ठ २४, २०७६
काठमाडौं

शाहिल खानलाई पहिलो पटक भेट्दा जो–कोहिलाई के लाग्न सक्छ भने, उनी चलचित्रका अभिनेता हुन् । आकर्षक व्यक्तित्वका कारण पनि उनलाई धेरैले अभिनेता नै मान्छन् । तर, उनि अभिनेता भने होइनन् । चलचित्रकै एउटा विधाका महत्वपुर्ण व्यक्ती भने हुन् । शाहिललाई नेपाली चलचित्रका अनुभवी भिजुअल एडिटरको रुपमा लिइन्छ । यद्यपी साहिल उत्कृष्ट ट्रेलर निर्माण गर्ने एडियटरको रुपमा सुपरिचित छन्, नेपाली चलचित्र उद्योगमा । उनले अहिलेसम्म दुई सय भन्दा धेरै ट्रेलर निर्माण गरिसकेका छन् । हालै, कान्तिपुरका रामजी ज्ञवालीले पर्दापछाडिका हिरो शाहिलसँग छोटो संवाद गरेका छन् ।

पछिल्लो केहि बर्षयता प्रदर्शन भएका अधिकांस चलचित्रका ट्रेलर बनाउने जिम्मा तपाईँको हातमा आउने गरेको छ, अहिलेसम्म कति एवार्ड हात पार्नुभयो ?

एलजी फिल्म्स एवार्ड, दुईपटक बक्स अफिस फिल्म फेयर एवार्ड हात परेको छ । तर एवार्डले मात्रै कोहि कसैको कामको मुल्यांकन हुन्छ भन्ने हुँदैन । कामको मुल्यांकन हुने मध्ये एवार्ड पनि एउटा पक्कै हो । म यो क्षेत्रमा काम गर्न लागेको धेरै भएको छैन, तर जति काम हातमा परिरहेको छ र धेरैले निकै मन पराउनुभएको छ । खुसी लागिरहेको छ ।

पहिलो पटक चलचित्र एडिट गर्नुभयो कि ट्रेलरनै बनाउनुभयो ?

ट्रेलर त धेरैपछि काट्न थालेको हुँ । सुरुमा म चलचित्र सम्पादनको काम गरेको हुँ । मैले पहिलो पटक निर्माण गरेको ट्रेलर फेसबुक हो, पहिलो पटक ‘बाटो मुनीको फुल’ बाट सहायक सम्पादनको काम सुरु गरेको हुँ ।

ज्यान हेर्दा हिरोको जस्तै लाग्छ, भिडियो एडिटरको रुपमा कसरी आउनुभयो ?

सानैदेखि चलचित्र क्षेत्रमा रुची थियो । हलमा प्रदर्शन हुने अधिकांश चलचित्र हेर्ने चलन थियो । सायद १४ बर्षअघिको कुरा होला, ताल म्युजिकका प्रमुख अश्लम खानले मेरो बुबालाई भनेर काठमाण्डौंमा मल्टिमिडिया पढाउन बोलाउनुभयो । त्यसपछि मैले एरिना मल्टिमिडियामा २ बर्ष भिएफएक्स, एडिटिङ सिक्न थालें । पढिरहेका बेला मैले त्यहाँ काम पनि गर्न थालें । अध्ययन पुरा भैसकेपछि ताल म्युजिक छोडेर एक बर्ष स्ट्रगल सुरु गरें । त्यसपछि जागिरका लागी इमेज, कान्तिपुर टिभी लगायत धेरै ठाउँमा काम गर्ने भन्दै प्रस्ताव लगेपनि काम पाइएन । अन्तत, बिजीबी इन्टरटेनमेन्टमा विपीन मल्लको अण्डरमा ४ बर्ष जति जागिर खाएँ । त्यसपछि आफ्नै तरिकाले काम गर्न थालें । अहिले म आफ्नै कम्पनी मुभी फ्याक्ट्रि संचालन गरिरहेको छु, यहि कम्पनीबाट चलचित्रको काम गरिरहेको छु ।

ट्रेलर बनाउन मात्रै धेरै आउँछ भन्ने सुनिन्छ, चलचित्र सम्पादनको काम नआएको किन ?

चलचित्र सम्पादनको काम नआएको हैन, कुरा अर्कै हो । पहिला खासै ट्रेलर निर्माण गर्ने चलन थिएन । सायद म यो क्षेत्रमा आएपछिनै होला, अलिकति फरक किसिमको स्टोरी समाबेश गरेर ट्रेलर काट्ने चलनको सुरु गरेको । त्यसअघि सामान्य फाइट, गीत र एक दुई वटा संवाद राखेर ट्रेलर बनाउने चलन थियो । खासमा चलचित्र सम्पादन भन्दा ट्रेलर एडिट गर्नु चुनौतीको काम हो जस्तो लाग्छ । सोहि कारण म यहि काममा लागेको हुँ । २ घण्टाको ट्रेलरलाई २ मिनेटको ट्रेलर बनाएर दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता राख्नुपर्छ ट्रेलरले । यदि ट्रेलर झुर भयो भने चलचित्र फ्लप हुन्छ । मैले ट्रेलर निर्माणमा नयाँ पन दिन थालेपछि धेरै निर्माता तथा निर्देशकले चलचित्र भन्दा पनि ट्रेलरकै काम धेरै दिनुभएको हो । दर्शकले मैले बनाएका टे«लरलाई मन पराएका कारण धेरै काम पाएको हुँ । मलाई नम्बर वान एडिटर बनाउने श्रेय दर्शकहरुलाईनै जान्छ । उहाँहरुले मन नपराएको खण्डमा सायद यो यात्रानै परिवर्तन हुन सक्थ्यो नि ।

अबको योजना के के छन् ?

धेरै योजना र सपना छैनन् । अहिले गरिरहेका कामहरुलाई सकेसम्म राम्रो गराउने सोच छ । अहिले जुन मेरो कम्पनी छ, त्यसलाई नेपालकै नम्वर वान पोस्टप्रोडक्सन स्टुडियो बनाउने सपना छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik