• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
पन्छीले पहिचान दिलायो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

पर्वत पोर्तेल

पन्छीले पहिचान दिलायो
आश्विन १, २०७६

पश्चिम बंगालको डुअर्सबाट म्युजिक करियर थालेका गायक पुष्पन प्रधान केही समय काठमाडौं बसेर डुअर्स फर्किएका थिए, तर गत वर्षको नेपाल आइडलका एक प्रतिस्पर्धी अमित बरालले उनको जीवनमा ‘युटर्न’ ल्याइदिए । अमितले त्यही चर्चित गीत पन्छी गाए, जसका कारण उनको भाग्य चम्कियो ।

पूर्वाञ्चल टुर कस्तो भयो ?

बियर कम्पनीले मलाई विश्वास गरेर टुर आयोजनाको प्रस्ताव गरेको थियो । मैले मूलत: दर्शक–श्रोताहरूको मायालाई नै यो टुरको उपलब्धि मानें । 

तपाईंको व्यस्तता बढेको हो ?

हो, करिब एक वर्षदेखि मलाई यो क्षेत्रले धेरै व्यस्त बनाएको छ । भारत र नेपालसँगै अन्य विदेशी मुलुकबाट मलाई निरन्तर निम्तो आइरहेको छ । म यो एक वर्षभित्र अस्ट्रेलिया, सिंगापुर, हङकङ, युएई आदि देश पुगिसकेको छु । चाँडै दक्षिण कोरिया र अमेरिका टुरको तयारीमा छु । 

केही समयअघिसम्म तपाई फुर्सदिलो हुनुहुन्थ्यो, यो व्यस्तताको कारण के हो ?

खासमा नेपाल आइडलमा अमित बरालले मेरो पन्छी गीत गाएका थिए । त्यो गीत साह्रै रुचाइयो । त्यसको शब्द एवं भावले दर्शक–श्रोताहरूको मन जित्यो । त्यही गीतले मलाई व्यस्त बनाएको हो । यसको श्रेय म अमित बराललाई दिन्छु । उनले त्यो गीत गाएकै कारण आज पुष्पण प्रधानलाई विश्वभरका नेपालीले चिन्न थालेका हुन् । 

आफ्ना गीतमार्फत भुइँमान्छेका कथा सुनाउनुहुन्छ, यस्तो गीत गाउन के कुराले प्रेरित गर्छ ?

मलाई भुइँमान्छेहरूको दु:ख–पीडाले छुन्छ । म डुअर्सको चिलाउने चियाबारीमा जन्मिएँ–हुर्किएँ । उनीहरूको श्रम र पसिनाको सुगन्धले मलाई बारम्बार छोइरह्यो । खासमा गीत यस्तै पात्रहरूको गाउनुपर्छ भन्ने लाग्न थाल्यो । फेरि कवि–साहित्यकारहरूको संगतका कारण पनि मेरो झुकाव यस्तै मानिसहरूप्रति भयो । 

पन्छी गीत किन बढी मन पराइयो ? 

खासमा यो वैदेशिक रोजगारीको व्यथा हो । नेपालका धेरै युवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । त्यही भएर पनि नेपालतिर यो गीत बढी रुचाइयो । 

आगामी योजना के छ ?

तत्काल नयाँ गीतहरू सार्वजनिक गर्दैछु । 

गीतवाटै पहिचान बन्ला भन्ने लाग्थ्यो ?

त्यस्तो सोचेको थिइनँ । सानैदेखि गीत गुनगुनाउँथे । निरन्तर कर्म गरिरहनुपर्छ भन्ने मेरो मान्यता थियो । मानिसलाई निरन्तरको कर्मले नै परिचित गराउँछ भन्ने कुरा मेरो जीवनमा सार्थक भएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik