• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
सुनिल थापासँग छोटो गफ : भन्छन्, ‘बलिउडको अफर झन् बढ्यो'
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

सुनिल थापासँग छोटो गफ : भन्छन्, ‘बलिउडको अफर झन् बढ्यो'
फाल्गुन ५, २०७६
काठमाडौं

बलिउड र कलिउडमा चिनिएका कलाकार हुन्, सुनिल थापा । करिब ४० वर्षदेखि निरन्तर चलचित्र क्षेत्रमा क्रियाशील उनी अहिले पनि उत्तिकै व्यस्त छन् । उनलाई अझै पनि चलचित्रको अफर आइरहेकै छ । नेपाली दर्शकले राते काइलाका नामबाट चिन्ने उनै सुनिल थापासित हालै गरिएको छोटो गफगाफ :

के छ हालखबर ?

भर्खरै चलचित्र ‘प्रेम गीत ३’ को छायांकन सकेर काठमाडौं फर्किएको छु । अहिले डबिङको काम भइरहेको छ । यसअघि चलचित्र ‘सम्झना बिर्सना’को पनि छायांकन भएको थियो, यसको पनि डविङ गर्नुपर्ने काम छ । साथै, एभरेष्ट फिल्म एकेडेमीमा पनि आवद्ध भएकाले धेरैजसो समय त्यतै बित्छ । अहिले एकेडेमीमा नयाँ शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना भइरहेका छन् । त्यतै बढी समय दिइरहेको छु ।

केहि समयअघि सलमान खान प्रोडक्सनको चलचित्र ‘क्वाथा’मा काम गर्ने समाचार आएको थियो । हो ?

हो । हिजो मात्रै मुम्बईबाट फोन आएको थियो । अहिले उक्त चलचित्रको स्क्रिप्ट लेखन सकिएको म्यासेज पाएको छु । सायद आगामी एक महिनापछि छायांकन सुरु हुनसक्ने सम्भावना छ । त्यसैले अफर आएका अन्य कुनैपनि चलचित्रमा साइन गर्न पाएको छैन ।

उक्त चलचित्रमा तपाई कुन भूमिकामा देखिन लाग्नुभएको हो ?

अहिले यो विषय खुलाउन मिल्दैन । तर, स्क्रिप्ट पढिसकेपछि मैले चित्त बुझाएको छु । ‘क्वाथा’बाटै बलिउड अभिनेत्री कैटरिना कैफकी बहिनी इसाबेल कैफले डेब्यु गर्न लागेकी हुनाले पनि यो चलचित्र निर्माणमा टिमले निकै मिहेनतका साथ काम गरिरहेको छ ।

नेपाली चलचित्रमा काम गरिराख्नुभएको छ, बलिउड ठिक कि नेपाल ?

नेपाली हुनुको नाताले नेपालको चलचित्र उद्योग विश्वभर पुगोस् भन्ने चाहाना स्वभाविकै हुन्छ । यद्यपि, नेपाली चलचित्रमा काम गर्नुअघि बलिउडमा काम गर्थे । बलिउड संसारकै ठूलो चलचित्र उद्योग हो, यो स्विकार्नुपर्छ । साथै, नेपाली चलचित्र उद्योगले पनि विस्तारै फड्को मारिरहेको छु । यस मानेमा हामी असाध्यै खुसी हुनुपर्नेछ ।

अहिलेसम्म कति चलचित्रमा काम गर्नुभयो होला, याद छ ?

३ सय भन्दा धेरै नेपाली चलचित्र पुगे । दुई दर्जनजति बलिउड र तलगु, भोजपुरी चलचित्र भए । हातमा एक दर्जनको हाराहारी चलचित्र छन् ।

तपाईंले अभिनय गरेका हिट बलिउड चलचित्र ?

साहिब बहादुर, मेरी कोम, एक दुजेके लिएलगायत नै हुन् । तर, अरु केही राम्रा स्क्रिप्टमा पनि काम हुँदैछ । मैले नेपालीमा धेरै, बलिउड थोरै काम गरेपनि बलिउडबाट अफर आउन रोकिएको छैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik