• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
चलचित्रमै प्रेम बस्यो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

चलचित्रमै प्रेम बस्यो
फाल्गुन ९, २०७३

 

म्युजिक भिडियोमा अभिनय गर्दै विद्यार्थी राजनीतिबाट मनोरञ्जनको क्षेत्रमा आएका चलचित्रकर्मी हुन् सुनिल रावल । चलचित्रमा अभिनेता बन्ने उद्देश्यले यो क्षेत्रमा आएका रावलले केही चलचित्रमा अभिनय पनि गरे । अभिनय गर्दागर्दै चलचित्र निर्माणको क्षेत्रमा सक्रिय भएका रावल आजको मितिमा स्थापित निर्माताका रूपमा चिनिएका छन् । सायद उनले निर्माण गरेको पहिलो चलचित्र हो । नेपाली युवापुस्तालाई लागूपदार्थले बिगारेको विषयवस्तुमा आधारित उक्त चलचित्रले व्यवसायिक सफलता मात्र हासिल गरेन, रावललाई निर्माताका रूपमा अघि बढ्ने उत्साहसमेत जगायो । दोस्रो चलचित्र होस्टलबाट पनि सफलताको स्वाद चाखेका रावलले तेस्रो चलचित्र होस्टल रिटन्र्सबाट पनि दर्शकको मन जिते । यतिबेला उनी सायद–२ को प्रदर्शनको तयारीमा छन् भने तीन भिन्न चलचित्रको छायांकन तयारीसमेत गर्दैछन् । साप्ताहिकमार्फत रावलले प्रेम गर्ने व्यक्ति तथा वस्तुका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

 

चलचित्र क्षेत्र 

विगत सात वर्षदेखि आफू सक्रिय रहेको नेपाली चलचित्रलाई म सबैभन्दा बढी प्रेम गर्छु । मोडलिङ हुँदै चलचित्रको अभिनेता बन्ने उद्देश्यले यो क्षेत्रमा आए पनि अहिले म कलाकारका साथै निर्माताका रूपमा सक्रिय छु । चलचित्र क्षेत्रले मलाई नामसहित दामसमेत दिएकाले म यो क्षेत्रप्रति ऋणी पनि छु । 

 

टिकापुर 

पश्चिम नेपालको कैलाली जिल्लामा पर्ने टीकापुरप्रति मेरो अगाध प्रेम छ । म जन्मी हुर्किएको ठाउँ सदैव मेरो मुटुमा छ । त्यो ठाउँमा मेरो बाल्यकाल तथा किशोरावस्था बितेको छ । आज पनि म वर्षको एकपटक टीकापुर पुगेकै हुन्छ । त्यहाँको मौसम, वातावरण, हावापानी, मानिसदेखि लिएर माटोसँग मेरो प्रेम छ । 

 

दुर्गेस थापा

दुर्गेस मेरी जीवन–संगिनी हुन् । चलचित्र निर्माण गर्नदेखि लिएर वैवाहिक जीवनलाई सुचारु रूपमा अघि बढाउन उनको ठूलो योगदान छ । उनले मलाई श्रीमतीका रूपमा हरेक कोणबाट साथ र सहयोग गरेकी छिन् । म उनलाई असाध्यै प्रेम गर्छु । 

 

बुवा–आमा 

बुवा नरबहादुर रावल तथा आमा जानकी रावलकै कारण आज म सुनिल रावलका रूपमा चिनिन पाएको छु । उहाँहरूकै कारणले म यो धर्तीमा आएँ । आजसम्म पनि म उहाँहरूले देखाउनुभएको मार्गमा हिँडिरहेको छु । उहाँहरूले दिनुभएको संसार सदैव मेरो साथ रहनेछ । म मेरा बुवा–आमालाई असाध्यै प्रेम गर्छु । 

 

दाजु–भाइ

दाजु अनिल अनि भाइ हेमन्तलाई पनि म उत्तिकै प्रेम गर्छु । उनीहरू दुवै जना टीकापुरमा रहेर आफ्नै व्यवसायमा सक्रिय छन् । भाइ हेमन्तलाई त म अति नै प्रेम गर्छु । मेरो जीवन सार्थक हुनुमा उनीहरू दुवैको उत्तिकै योगदान छ । 

 

सायद

झन्डै सात वर्षअघि मैले निर्माण गरेको पहिलो चलचित्र हो– सायद । यो चलचित्र मेरो पर्यायका रूपमा छ । यही चलचित्रका कारण आज म यो स्थानसम्म आइपुगेको छु । सायदलाई म जीवनभर

बिर्सन सक्दिनँ । 

 

गुरु 

आज यो संसारमा नरहे पनि मेरा गुरु निरंकारी बाबा हरदेव सिंहजी महाराजालाई म प्रेम गर्छु । उहाँले मलाई जीवनमा बाँच्ने मात्र सिकाउनुभएन, जीवन के हो भन्ने कुरासमेत बुझाउनुभयो । उहाँकै दीक्षाका कारण मैले आध्यात्मिक सम्पत्ति कहिल्लै नाश हुँदैन भन्ने कुरा सिकें ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik