• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनक तिमिल्सिना

गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी
चैत्र १९, २०७६

लकडाउन अगाडि अस्पतालमा ड्युटी जानुपथ्र्यो । त्यसैले बिहान अलि चाडै उठ्थेँ । त्यतिबेला ६ बजेतिर नै उठ्थेँ । लकडाउनभन्दा २–३ दिन अगाडिदेखि अस्पतालमा मेरो ड्युटी छैन । त्यही भएर आजकल ८–९ बजे उठ्छु । बिहान ड्युटीमा जान नपर्ने भएकाले राती अबेर सुत्छु । आजभोलि सुत्दा रातको ११–१२ बजिसक्छ । 

हस्पिटलमा जान नपर्ने भएकाले पनि ढुक्क छु । हाम्रो अस्पतालमा व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पनि थिएन । २५ गते लकडाउन सकिन्छ । हस्पिटलमा पनि ड्युटी सुरु होला, त्यसपछि पुनः पहिलेकैजस्तो रुटिङमा काम गर्छु । अहिले लकडाउनको धेरैजसो समय गाना गाउनमै बित्छ । घर बस्दा खाने, बस्ने, रमाइलो गर्ने र पढ्ने गर्छु । 

अझ धेरै समय त सामाजिक सन्जालमा साथीसँगको गफमै बित्छ । ह्वाटस्एप, भाइबर, इन्स्टा, फेसबुकमा बढीजसो साथीहरूसँग गसिप र कुराकानी चल्छ । सोसल मिडियाले पनि धेरै समय खाइरहेको छ । बुवा र दाजु दुवैजना विदेशमै हुनुभएकाले अहिले घरमा मामु र ममात्रै छु । एकआपसमा कुराकानी गरेर रमाइलो गरिरहेका हुन्छौं । 

म जहिले पनि बिहानै उठेर हट लेमन पिउँछु । त्यसपछि फलफूल लिन्छु । जसमा स्याउ, केरा, किबी, अनारलगायत हुन्छन् । अहिले त लकडाउनले अनारमात्रै बाँकी छ, अरू सबै फलफूल सकियो । खानामा हेरि–हेरि हुन्छ, कहिले दाल, भात र तरकारी खान्छु । कहिले सुख्खा रोटी, तरकारी । कहिलेकाही थुक्पा त कहिले पास्ता लिन्छु । तातो पानी भने दिनभरजसो पिइरहन्छु । फिटनेस चाहिँ गर्दिनँ, हल्का मेडिटेसन मात्र गर्छु ।  

एमबिबिएसको परीक्षा आउनुपूर्व पनि यस्तै लामो बिदामा बसेर तयारी गरेकी थिएँ । फाइनल इअरको परीक्षाको बेला पनि मैले लामो समय घरमै बसेर तयारी गरेँ । त्यो धेरै समयअघिको कुरा पनि होइन । त्यसैले घरमै बस्ने त बानी नै परिसकेछ । अहिले त साँच्ची भन्दा मलाई यो लकडाउनजस्तो पनि अनुभूति भएको छैन । घरमा बस्ने त मेरो बानी नै बनिसकेको छ । अहिले पनि मलाई परीक्षाका लागि छुट्टी पाएजस्तो अनुभूति भैरहेको छ । एमबिबिएसको परीक्षाको तयारीका बेला पनि बिहान उठ्ने, पढ्ने, खाना खाने र पढ्ने रुटिङ हुन्थ्यो, अहिले पनि ठ्याक्कै त्यस्तै छ । त्यो बेला कोर्समा बढी ध्यान दिन्थेँ, अहिले गीतसंगीत र गसिपमा धेरै समय गैरहेको छ । त्यतिबेला अलि पढाइ र परीक्षाका बारेमा बढी सोच्नुपथ्र्यो । 

अहिले त्यो भारी छैन । मन चंगा छ, गीतहरू कोर्न र गुन्गुनाउन रमाइलो लाग्छ । केही दिनअघि मैले आफैँले लेखेको अंग्रेजी गीत ‘बाइ माइ साइड’ पनि रिलिज गरेँ । अहिले केही ‘कभर सङ’ पनि गरिरहेकी छु । यस्तैमा दिनहरू बितिरहेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik