• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
मधुमेहले उत्तेजनामा समस्या हुनसक्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुमनराज ताम्राकार

मधुमेहले उत्तेजनामा समस्या हुनसक्छ
फाल्गुन ३०, २०७४

मधुमेहबाट ग्रसित पुरुषमा लिंग उत्तेजनाको समस्या सिर्जना हुन सक्छ । सफल र सुखद यौनसम्बन्धका लागि पुरुष लिंग राम्रोसँग उत्तेजित हुनु जरुरी छ भने यौन उत्तेजनासँगै महिलामा पर्याप्त मात्रामा योनिरसको उत्पादन पनि आवश्यक छ । लामो समयसम्मको अनियन्त्रित मधुमेहले मृर्गौला, आँखा, मुटुमा तथा जस्तै स्नायु (नशा) मा पनि असर पुुर्‍याउन थाल्छ । फलस्वरुप पुरुषमा लिंग उत्तेजना हुन तथा महिलामा योनिरस उत्पादनमा नकारात्मक असर पुगी यौनक्रिया सफल हुन पाउँदैन । मधुमेह भएकाहरूमा उच्च रक्तचाप तथा अधिक कोलेस्ट्रोलको समस्यासमेत देखा पर्न सक्छ । यसले गर्दा यौन उत्तेजनासम्बन्धी थप समस्या निम्तिन सक्छ । 

पटक–पटकको लिंग उत्तेजना नहुने समस्याले पुरुषमा हीनताबोध सिर्जना भै यौन स्वास्थ्यमा बढी नकारात्मक असर पुग्छ । महिलामा पर्याप्त योनिरसको अभावमा योनिमार्ग सुख्खा भै यौनसम्पर्कका दौरान निकै पीडा महसुस हुन्छ । परिणामस्वरूप बिस्तारै यौनसम्पर्क राख्न नै तर्किने वा डराउने स्थिति उत्पन्न हुन्छ । नियन्त्रित मधुमेह भएका महिलामा सेतो पानी बग्ने अर्थात् योनिमार्गमा फङ्गल (ढुसी) संक्रमण हुने सम्भावना बढी हुन्छ ।

तुलनात्मक रूपमा मधुमेहले ग्रसित पुरुषमा लिंग उत्तेजनाको समस्या छिटै देखा पर्छ । यद्यपि मधुमेह भएकाहरूले पनि सफल यौनजीवन बिताउन सक्छन् । मधुमेह लाग्नै नदिन प्रयत्न गर्नुपर्छ । लागि सकेको भए मधुमेहको औषधि सेवन गर्नेबाहेक आफ्नो जीवनशैलीमा समेत परिवर्तन ल्याउनुपर्छ । गुलियो (मिठाई) नखाने, हरिया सागपात खाने, व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने आदि कार्यले यसमा फाइदा पुर्‍याउन सक्छ । रगतमा चिनीको मात्रा नियन्त्रणमा नआए लिंग उत्तेजित बनाउने औषधि तथा महिलामा योनिमार्ग चिप्लो पार्ने औषधि प्रयोग गर्न सकिन्छ । महिलामा सेतो पानी बग्ने समस्या छ भने त्यसको पनि यथोचित उपचार गराउनुपर्छ । 

आफू मधुमेही भएका कारणले लिंग उत्तेजनामा कमी आइहाल्छ वा यौन उत्तेजना नहोला कि भन्ने चिन्ता मनमा लिनु हुँदैन । यौन कल्पना र यौन सामग्रीको उपयोग सँगै लिंगमा उत्तेजना एवं परिवर्तन आउँछ भने यौनिक रूपमा आफू स्वस्थ्य छु भन्ने आत्मविश्वास हुनु पर्छ । दम्पतीहरूले आफ्नो जीवनसाथीको मधुमेह नियन्त्रणमा राख्न तथा उनको यौन दुर्बलता घटाउन सघाउ पुर्‍याउनुपर्छ ।

मधुमेहसँगै उच्च रक्तचाप, एलर्जी, मानसिक रोगको औषधि सेवन गरिरहेको र त्यसैले गर्दा यौन उत्तेजनामा असर पुगिरहेको भए सम्बन्धित चिकित्सकसँग परामर्श गरी वैकल्पिक औषधि सेवन गर्नुपर्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik