• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
सीमाको सिंगल ट्रयाक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सीमाको सिंगल ट्रयाक
कार्तिक २१, २०७१
गायिका सीमा संग्रौलाले नयाँ गीतको सिंगल ट्रयाक सार्वजनिक गरेकी छिन् । पाँच वर्षअघि 'नोट' शीर्षकको एल्बम सार्वजनिक गरेर चर्चामा आएकी सीमा पछिल्ला दुई वर्ष अस्वस्थताका कारण सांगीतिक क्षेत्रबाट टाढिएकी थिइन् । स्वास्थमा सुधार आएपछि अहिले उनले 'यो बैंश भित्र के छ' गीतको ट्रयाक सार्वजनिक गरेकी हुन् । यो गीतमा आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीत सुन्न सकिन्छ । विगतमा 'के नै रुनु छ' गीतबाट पाएको सफलतालाई नयाँ गीतले दोहोर्‍याउने कुरामा गायिका संग्रौला ढुक्क छिन् ।

खोटाङमा तीन एल्बम

खोटाङका तीन जना संगीतकर्मीका तीन भिन्न कृति खोटाङमै आयोजित एक समारोहबीच सार्वजनिक भएको छ । सांगीतिक कार्यक्रमसहितको समारोहमा भीमसेना राईको एकल संगीतको 'बेस क्याम्प', सागर राईको स्वरको म्युजिक भिडियो 'सम्झौता' तथा नमन अणुको गजल संग्रह 'नमन' सार्वजनिक गरिएको हो । समारोहमा विभिन्न गायक-गायिकाले विमोचित एल्बमका गीत प्रस्तुत गरेका थिए ।

विचार द थट

गायक वीरेन्द्र श्रेष्ठले गाएका गीतहरूको एल्बम 'विचार द थट' लाई संगीतकर्मी प्रेमध्वज प्रधान, राजु सिंह तथा म्युजिक भिडियो निर्देशक समन अधिकारीले संयुक्त रूपमा विमोचन गरेका छन् । एल्बमका दुईवटा गीतमा गायक श्रेष्ठलाई गायिकाद्वय मिलन अमात्य र रजिना रिमालले पनि साथ दिएका छन् । एल्बमका गीतलाई अर्जुन पोखरेल, वसन्त सापकोटा तथा गौरव दर्पणले संगीतबद्ध गरेका छन् । समारोहमा 'आफू रोए पनि' गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो जसको निर्देशन समन अधिकारीले गरेका हुन् । उक्त गीतमा शिल्पा पोखरेल तथा पल शाहले अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik