• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
विन्ध्यवासिनीमा युवराज र श्रेयसी सर्वोत्कृष्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विन्ध्यवासिनीमा युवराज र श्रेयसी सर्वोत्कृष्ट
पुस १२, २०७२

विन्ध्यवासिनी फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘छैटौं विन्ध्यवासिनी म्युजिक एवार्ड—२०७२’ विभिन्न ३१ विधामा नेपाली संगीतकर्मीहरूलाई पुरस्कृत गरिएको छ । समारोहमा गजल संग्रह ‘झरी’ को ‘साउनको भेल जस्तो’ गीतबाट गीतकार डब्बु क्षेत्रीले वर्षको सर्वोत्कृष्ट गीतको एवार्ड जिते । यही गीतबाट जुगल डंगोलले वर्षको सर्वोत्कृष्ट संगीत संयोजकको एवार्ड पाए । 

सुगम संगीततर्फ गायक युवराज चौलागाईं ‘हरेक शब्द...’ गीतबाट सर्वोत्कृष्ट गायक, श्रेयसी चेम्जोङ ‘म तिम्रो हुँला नहुँला’ बाट गायिकाको सहित पब्लिक च्वाइस एवार्ड, यही गीतबाट राजकुमार बगरले सर्वोत्कृष्ट संगीतकारको एवार्ड जिते । गीतकार विनोद बन्जराको गीति संग्रह ‘बन्जरा’ले वर्षको सर्वोत्कृष्ट एल्बमको एवार्ड हासिल गर्‍यो । डा.  कृष्णहरि बराल ‘हेर्ने हजार आँखा’...बाट गीतकार तथा श्रद्धा अधिकारी ‘धेरैलाई बाँड्दा नपुग्ला माया’ महिला गीतकारको पुरस्कृत भइन् । 

सुगम संगीतको म्युजिक भिडियो विधातर्फ सुरज श्रेष्ठले ‘आफ्नै जिन्दगी...’ गीतको भिडियोबाट सर्वोत्कृष्ट निर्देशकको एवार्ड जिते भने यही गीतबाट प्रविण श्रेष्ठले सर्वोत्कृष्ट भिडियो सम्पादकको एवार्ड हाता पारे । राजेश घिमिरेले ‘धुजा–धुजा’ बाट सर्वोत्कृष्ट छायांकारको एवार्ड हात पारे । गरीमा पन्त र विमल अधिकारीले ‘मलाई दुख्दा दुख्ने मुटु’ बाट सर्वोत्कृष्ट मोडल जोडीको एवार्ड जित्न सफल भए । 

पप संगीततर्फ बादल प्रसाईं ‘फुलको हत्या’ गीतबाट सर्वोत्कृष्ट गायक, यही गीतबाट सुगम पोखरेल सर्वोत्कृष्ट संगीतकार, ‘सोह्र श्रृंगार’ बाट गायिका आकांक्षा बस्यालले सर्वोत्कृष्ट गायिकाको एवार्ड जित्न सफल भइन् । राजेश्वर तण्डुकार ‘दुई थोपा आँसु’ बाट सर्वोत्कृष्ट रेकर्डिस्टको एवार्डको हकदार बने बने ।

चलचित्र संगीततर्फ रामचन्द्र काफ्ले चलचित्र ‘हवल्दार सुन्तली’ को ‘मात लाग्यो’ गीतबाट सर्वोत्कष्ट गायक, चेतन सापकोटा यही गीतबाट सर्वोत्कृष्ट संगीतकार तथा जुनु रिजाल ‘तिमी गीत हौ कि’ बाट सर्वोत्कृष्ट गायिकाको एवार्ड जिते । राष्ट्रिय भावनाले ओतप्रोत गीततर्फ रोशन भट्टराई ‘बिहानी घामले’ सर्वोत्कृष्ट गीतकार बने । 

‘थियो मेरो पहिलो माया’ गीतबाट गंगाधर पराजुली पप तथा आधुनिक गीततर्फ नव प्रतिभाका रूपमा विजयी भए । सुरजकुमार थापा र निकिता थापाले ‘तिम्रो आँखाको भाका’ बाट सर्वोत्कृष्ट युगल गायनतर्फको एवार्ड जिते । एसियन म्युजिकलाई सर्वोत्कृष्ट म्युजिक कम्पनीको एवार्ड प्रदान गरियो ।

लोकदोहोरी गीततर्फ बद्री पंगेनीले ‘रातो पछ्यौरी’ बाट सर्वोत्कृष्ट गायक, कला पंगेनीले ‘गुन्द्री तानेर’ बाट सर्वोत्कृष्ट गायिका तथा कमल सरगमले ‘आत्महत्या’ गीतबाट सर्वोत्कृष्ट संगीतकारको एवार्ड जिते । एकनारायण भण्डारीले ‘रातो पछ्यौरी’ बाटै सर्वोत्कृष्ट रचनाकारको एवार्ड जिते भने हरी डाँगीले ‘मैले जति तिमीलाई माया’ बाट सर्वोत्कृष्ट निर्माता र कपिल लामा ‘कसको सिन्दुर पर्ने हो’ को म्युजिक भिडियोबाट सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक बन्न सफल भए । लोक तथा दोहोरी गीततर्फ अमृत खाती ‘मुलको पानीले’ बाट नव प्रतिभाको एवार्ड जिते भने यही गीतको भिडियोबाट विजय थापा र रश्मी तामाङले सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडलको एवार्ड जित्न सफल भए ।

यस वर्षको ‘बिन्ध्यबासिनी लाइफ टाइम अचिभमेन्ट एवार्ड–२०७२’ बाट ५१ हजार १ सय ५१ रुपैयाँ नगदसहित गायक प्रेमध्वज प्रधानलाई सम्मानित गरियो । प्रधानको सम्मानमा गायकद्वय सुमनकुमार श्रेष्ठ तथा अजर जंगमले उनका केही पुराना गीत प्रस्तुत गरे । यस वर्षको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान–२०७२’बाट २५ हजार ५ सय २५ रुपैयाँसहित पत्रकार कृष्ण भट्टराईलाई सम्मानित गरियो । १५ हजार ५ सय १५ रुपैयाँसहित ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान–२०७२’ बाट गायक राजेश पायल राईलाई सम्मानित गरिएको भने आठ वर्षको उमेरमा चलचित्रको निर्देशन गरी विश्व रेकर्ड कायम गरेबापत १० हजार १ रुपैयाँसहित सौगात बिस्टलाई विशेष सम्मान गरियो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik