• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
सन्तोषको सुरक्षा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सन्तोषको सुरक्षा
पुस २३, २०७४

नेपाली सुगम संगीतमा लोकप्रिय नाम हो– सन्तोष श्रेष्ठ । नेपाली सांगीतिक क्षेत्रमा थुप्रै सुगम संगीत दिएका सन्तोष केहि वर्ष अघिबाट बेग्लै सपनाका साथमा थिए । उनको त्यो सपना थियो अग्रजका स्वदेशगानमा संगीत गरेर ‘स्वदेशगानको’ एल्वम निकाल्ने । सपना देख्न जस्तो सजिलो भएन उनलाई त्यहि सपना पुरा गर्न । उक्त एल्वमको तयारी गर्दै गर्दा महाभूकम्प गयो । यति मात्रै होईन यो बीचमा उनकै जीवनमा पनि केहि उतारचढावहरु आए ।

जसका कारण छिट्टै बजारमा ल्याउने गरी देखेको सपना अलि पर सर्दै गयो । अन्य कुनै व्यापार व्यावसाय बिना गीतमा संगीत गरेर गुजारा गर्दै आएका उनका लागि आर्थिक रुपमा पनि चुनौती थियो । तर, सबै समस्याहरुलाई पर पन्छाएर उनले यति बेला अग्रज र स्वदेशगानको त्यो सपना पुरा गरेका छन् । सन्तोषको त्यहि सपना स्वरुपमा नेपाली सांगीतिक क्षेत्रमा ‘सुरक्षा’ नामक एल्वम सार्वजनिक भएको छ । 

शनिबार राजधानीमा सार्वजनिक सन्तोषको ‘सुरक्षा’भित्र ८ स्वदेशगान समावेश छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा शिव परियारको स्वरमा ‘पश्चिम रुन्छ महाकाली’देखि कालीप्रसाद रिजालको शब्द तथा मनोजराज शिवाकोटीको स्वरमा ‘सुनहे सुन तन्नेरी हो’, दिनेश अधिकारीको शब्द र कर्म ग्याल्छेन बमजनको स्वरमा ‘पूर्व जागौं पश्चिम जागौं’ त्यस्तै, श्रीपुरुष ढाकालको शब्द र सन्तोष स्वयंकै स्वर रहेको ‘आफ्नो माटो सबैलाई’, रमेश क्षितिजको शब्द र भविन ढुंगानाको स्वरमा ‘देश टेक्ने जमिन यही हो’, डा. नवराज लम्सालको शब्द र मनोजराजको स्वरमा ‘सम्मान गरौँ सबैलाई’, लम्सालकै शब्द र सन्तोषकै स्वरमा ‘सकिएला संसार छोड्न’ र भावेश भुमरीका रचना र थुप्तेन भुटियाको स्वरमा ‘हाम्रो देश स्वतन्त्र छ’ लगायतका स्वदेशगान समावेश गरिएका छन् । 

राष्ट्रकविको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रकविकै तथा  शिव परियारको स्वर रहेको ‘पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची, जब तिमी रमाउँछौ आफ्नै आत्म बेची’बोलको स्वदेश गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । म्यूजिक भिडियोलाई सञ्चारकर्मी शान्तिप्रियले निर्देशन गरेका छन् जसमा निर्मल शर्मा, ज्योती प्रकाश विक, सारिका घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन् । 

करिव १ हजार फुटकर गीतमा संगीत गरेका सन्तोको ‘सुरक्षा’ २१ औं एकल एल्वम हो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik