• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
सुबिन्द्र केसीको आरोहण
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सुबिन्द्र केसीको आरोहण
असार २२, २०७६

झण्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा सत्रिय गायक तथा संगीतकार हुन् सुविन्द्र केसीको पहिलो गीति एल्बम ‘आरोहण’ काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा विमोचन गरिएको छ ।

गीतकार दिनेश अधिकारी, गायक रामकृष्ण ढकाल, संगीतकार राम सिटौलासहितका व्यक्तले गायक केसीको स्वरमा रेकर्ड गरिएका आधुनिक शैलीका सात वटा गीतहरु समावेश गरिएको उक्त गीति एल्बम विमोचन गरेका हुन्  ।

२०६९ सालमा पहिलो गीत रेकर्ड गराएर सांगीतिक क्षेक्रमा सत्रिय भएका गायक केसीले  पछिल्लो समय संगीतको प्रशिक्षणमै बिताएका छन् । आधा दर्जन सांगीतिक गुरुहरुसंग प्रशिक्षण लिइसकेका गायक केसी अहिले पनि संगीतकार राम सिटौलासंग संगीतको प्रशिक्षण लिइरहेका छन् ।

लोकप्रिय गायक रामकृष्ण ढकालका गीतहरु सुन्दै हुर्किएको बताउने गायक केसीको गायकीमा समेत गायक ढकालको झझल्को पाउन सकिन्छ । आफ्ना गीतहरुमा गायक रामकृष्ण ढकालको छाप पर्न नदिन शुक्रवार विमोचन गरिएको आफ्नो गीति एल्बम ‘आरोहण’ का गीतहरु रेकर्डिङ गर्ने अवधिमा गायक केसीले गायक ढकालका गीतहरु नै सुन्न छाडेका थिए ।

गायक केसीले आफ्नै प्रेरणाका स्रोत गायक रामकृष्ण ढकालसहित वरिष्ठ व्यक्तित्वको हातबाट आफ्नो सांगीतिक जीवनकै पहिलो एल्बम ‘आरोहण’ विमोचन गराएका हुन् ।  

बिन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन तथा विक्री–वितरण गरेको गायक केसीको ‘आरोहण’ गीति एल्बमका एल्बमका गीतहरुमा अर्जुन पोखरेल, राम सिटौला, महेश खड्का, टिका भण्डारी, श्रीकृष्ण बम मल्ल तथा गायक स्वयंद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । एल्बमका ती गीतहरुलाई बिपिन किरण, राम सिटौला, एकनारायण झण्डारी, डा.नवराज लम्साल, पुरुषोत्तम ढुंगेल तथा गायक केसीले रचना गरेका छन् ।

विमोचन समारोहमा एल्बममै समावेश गरिएको ‘उधारो वाचा...’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । विशाल भण्डारीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री केकी अधिकारी तथा रञ्जित पौडेलले अभिनय गरेकी छिन् । उक्त गीतमा गायक केसीकै शब्द तथा संगीत सुन्न सकिन्छ । किरण कँडेलले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik