• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
लालुमैले चिनिएका गायक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

लालुमैले चिनिएका गायक
मंसिर २, २०७६

कहाँ गयो जुरेली, किन गीत गाउँदैन, 

तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन...’ 

अघिल्लो वर्षको भ्यालेन्टाइन्स डेको दिन युट्युबमा अपलोड गरिएको ‘लालुमै...’ शीर्षकको एउटा लोक–दोहोरी गीतको शब्द हो यो । संगीतकर्मी शिव हमालको नाममा खोलिएको शून्य सब्सक्राइबरसहितको उक्त च्यानलमा सबैभन्दा पहिले अपलोड गरिएको गीतको भिडियो पनि लालुमै... नै थियो । आजको मितिमा उक्त च्यानल सब्सक्राइब गर्नेहरूको संख्या नै १ लाख ५८ हजार पुगेको छ भने उक्त भिडियो २ करोड ४० लाख पटक हेरिएको छ । आठ महिनाको अवधिमा यो गीत यति लोकप्रिय भयो कि यसका गायक सन्दीप न्यौपानेको करिब १४ वर्षको सांगीतिक करियरकै टर्निङ प्वाइन्ट बन्न पुग्यो । शिव हमालको शब्द तथा संगीतको उक्त गीतमा गायक न्यौपानेलाई गायिका विष्णु माझीले साथ दिएकी छिन् । 

दाङमा जन्मिएका गायक तथा मोडल हुन्— सन्दीप न्यौपाने । २०६२ सालमै दोहोरी गीत प्रतियोगितामा सहभागिता जनाउँदै सांगीतिक क्षेत्रमा उदाएका गायक न्यौपानेले स्टुडियोमा गीत रेकर्ड गर्नुअघि नै टुबोर्ग लोकदोहोरी प्रतियोगितामा दोस्रो तथा ढोरपाटन लोकदोहोरी प्रतियोगितामा पहिलो स्थान हासिल गरिसकेका थिए । उक्त अवधिमा दर्जनौं दोहोरी प्रतियोगितामा सहभागिता जनाएका गायक न्यौपानेले स्टुडियोमा भने २०६९ सालमा पहिलो पटक एउटा लोक दोहोरी गीत रेकर्ड गराएका थिए— दिल मेरो चोरी लै’गो पुलिसवालाले... । 

गायिका पूर्णकला बीसीसँगको उक्त गीत लोकप्रिय भयो, तर गायक न्यौपानेलाई भने कसैले पनि चिनेनन् । पहिलो गीतको सफलतापछि गायक न्यौपानेले म्युजिक भिडियोको अभिनय तथा लोकदोहोरीको रेकर्डिङलाई जारी राखे । यो अवधिमा उनले झन्डै १ सयभन्दा बढी आधुनिक, पप तथा लोकदोहोरी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने ५० भन्दा बढी लोकदोहोरी गीत रेकर्ड गराइसकेका छन् । न्यौपानेका दुईवटा गीति एल्बमसमेत सार्वजनिक छन् । 

‘सांगीतिक क्षेत्रमा क्लिक हुन एउटा गीत नै पर्याप्त हुँदो रहेछ, उनी भन्छन्– लालुमै गीतको लोकप्रियतापछि स्वदेशका अधिकांश मेला–महोत्सवहरूमा प्रस्तुत भैसकेका गायक न्यौपाने यही गीतका कारण कतार, दुबई तथा अस्ट्ेरलियासम्म पुगिसकेका छन् । प्रकाश भट्टद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ । गोदावरी भिलेज रिसोर्टमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेत्री सृष्टि खड्का एवं गायक सन्दीप न्यौपानेले आकर्षक अभिनय गरेका छन् । 

लालुमैको सफलता यतिमै रोकिएको छैन । गायक तथा मोडलका रूपमा गायक न्यौपानेले राप्ती म्युजिक एवार्ड तथा कालिका म्युजिक एवार्डसमेत जितिसकेका छन् भने निकट भविष्यमै वितरण गरिने विन्ध्यवासिनी म्युजिक एवार्ड तथा म्युजिकखबर म्युजिक एवार्डमा क्रमश: ११ तथा ७ वटा विधामा मनोनीत भएका छन् । 

‘लालुमैको सफलतापछि सांगीतिक जिम्मेवारी बढेको अनुभव गर्न थालेको छु,’ साप्ताहिकसँगको भेटमा गायक न्यौपाने भन्दै थिए— ‘त्यसैले आउँदो भ्यालेन्टाइन्स डेकै दिनका लागि लालुमैको समूहले अर्को एउटा गीत तयार पार्ने योजना बनाएका छौं ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik