• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
दुर्घटना : निरु खड्का, हास्यकलाकार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दुर्घटना : निरु खड्का, हास्यकलाकार
असार २७, २०७१
घटना 'जुनकिरीको संगीत' टेलिसिरियल छायांकनताकाको हो। त्यसमा म बाहुनी युवतीको भूमिकामा थिएँ, जो दलित केटाको प्रेममा परेकी हुन्छे। ललितपुरको कुनै दलित बस्तीमा छायांकन भैरहेको थियो। त्यसका लागि मैले भीरबाट हाम फाल्नुपर्ने दृश्य थियो। १० वर्षअघिको कुरा हो यो।

हाम फाल्नुपर्ने कुराले म भित्रभित्रै डराएकी थिएँ। नयाँ कलाकार भएकाले पनि कुनै 'आइडिया' फुरिरहेको थिएन। 'कसरी हाम फाल्ने ?' भनेर निर्देशक केपी पाठकसँग सोधें। यत्तिकैमा मेकअप आर्टिस्ट रवि केसीले अघि सर्दै भन्नुभयो- 'यो त सजिलै छ नि निरु, यसरी हाम फाल्नुपर्छ।'

उहाँ मलाई सिकाउन भीरबाट हाम फाल्नुभयो। दुर्भाग्यवस उहाँ नराम्रोसँग पछारिनुभयो र खुट्टा 'फ्याक्चर' भयो। सुटिङ रोकियो। उहाँलाई अस्पताल लगियो। सबैजना अस्पतालमा भेट्न गए तर, म जान सकिन। आफ्नै कारणले उहाँले त्यस्तो दुर्दशा भोग्नुपरेकोमा मलाई ग्लानी महसुस भयो। मैले केटालाई हाम्रो प्रेम र समाजको चिन्तनका सम्बन्धमा केही कुरा सम्झाउनु पर्ने दृश्य थियो। त्यसका लागि करिब एक पानाको डायलग थियो। मैले एक सयभन्दा बढी टेक लिँदा पनि उक्त दृश्य दिन सकिन्। निर्देशकले मलाई अर्को दिन गर्ने भन्दै सुटिङ रोकिदिनुभयो। मेरा कारण एक दिनको सुटिङ रोकियो, धेरै लगानी खेर गयो।  सोही दिन उक्त दृश्य रोकी अर्को दृश्य दिनुपर्ने भयो।  

थाहा छैन, पछि के कारणले हो उक्त सिरियल प्रसारण हुन सकेन। यो घटना अहिले पनि सुटिङमा जाँदा मनमा आइरहन्छ। अनि आफ्ना कारणले भएको दु:खद घटनाप्रति पश्चाताप  हुन्छ। सोच्छु अब यस्तो गल्ती सकेसम्म दोहोर्‍याउनु नपरोस्।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik