• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
जनताको पिटाइ खाने राजा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जनताको पिटाइ खाने राजा
चैत्र २१, २०७१
नेपालको इतिहासमा थरीथरीका चर्तिकला गर्ने थरीथरीका राजाको कथा पढ्न पाइन्छ । तीमध्ये एक हुन्- काठमाडौंका राजा सदाशिव मल्ल । राजा सदाशिव मल्ल नेपालमा पहिलोपटक चाँदीको मुद्रा प्रचलनमा ल्याउने राजा महिन्द्र मल्लका उत्तराधिकारी थिए । त्यतिमात्र होइन, पाटनस्थित वास्तुकलाको अनुपम नमुना महाबौद्ध मन्दिर पनि यिनै राजाको शासनकालमा निर्माण गरिएको थियो । घोडचढीका सौखिन राजा सदाशिव मल्लको तबेला -घोडा राख्ने ठाउँ) मा दर्जनौं घोडा रहेको अनुमान गरिन्छ । ती घोडालाई कतिसम्म राजकीय सुविधा दिइएको थियो भने ती घोडाले आमजनताको खेतबारीमा पसेर फसल बर्बाद गरिदिँदा पनि कुनै कानुन लाग्दैनथ्यो । किसानहरूले मुआब्जासमेत पाउँदैनथे । त्यतिमात्र होइन, यी राजा व्यभिचारी पनि थिए । राम्रा तरुनी देख्नै नहुने, दरबारमा झिकाइहाल्नुपर्ने स्वभावका कारण त्यतिबेला काठमाडौंका जनता राजा सदाशिव मल्लसँग आजित भैसकेका थिए । उनीहरू मौका कुरेर बसेका थिए भने राजा सदाशिव मल्ल कहिले मर्ला र शान्तिको सास फेर्न पाइएला भन्ने कामना पनि गर्थे ।

एक दिन अचानक राजा सदाशिव मल्ल आफ्ना आठपहरियाहरूलाई छलेर घोडा कुदाउँदै काठमाडौं र भक्तपुर राज्यको सिमाना मनहरा फाँट पुगे । त्यहाँ काम गरिरहेका किसानहरूले उनलाई चिनेपछि तत्कालै घेराउ गरेर कुट्न थाले । आफ्नै जनताले त्यसरी कुट्न थालेपछि राजा सदाशिव मल्ल काठमाडौंतिर भाग्नुपर्नेमा भक्तपुरतिर भाग्न पुगे र आफ्नो गल्ती थाहा पाएपछि उनले भक्तपुरका राजा त्रैलोक्य मल्लसँग शरण मागेर आफ्नो ज्यान जोगाए ।

यता काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए । गद्दीच्युत राजा सदाशिव मल्लले भक्तपुरमा शरणमा रहँदा पनि आफ्नो व्यभिचार कायमै राखेपछि राजा त्रैलोक्य मल्लले आजित भएर उनलाई आफ्नै दरबार परिसरमा थुनिदिए । थुनामै रहँदा राजा सदाशिव मल्लको मृत्यु भएको इतिहासकारहरूको अनुमान छ । राजा सदाशिव मल्ल थुनिएको भक्तपुर दरबारको त्यो ठाउँलाई अहिले पनि सदाशिव चोकका नामले चिनिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik