साप्ताहिक संवाददाता
मंसिर १२, २०७३
हरेक दिन साँझ ४ बजेपछि अनामनगरस्थित मण्डला थियटरमा सिर्जना अधिकारीको निर्देशन तथा अभिनयमा एकल महिलाको विषय उठाइएको नाटक ‘मिल्क टी’ तथा बत्तीसपुतलीस्थित शिल्पी थियटरमा अभि सुवेदीको लेखनमा बिस्केट जात्रामा आधारित घिमिरे युवराजको निर्देशनको नाटक ‘चिरिएका साँझहरू’ मञ्चन भैरहेको छ ।