• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
सहकारी गीति संग्रह बजारमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सहकारी गीति संग्रह बजारमा
मंसिर २२, २०७३

 

काठमाडौं । सहकारी गीति संग्रह ‘एकका लागि सबै, सबैका लागि एक’ बजारमा आएको छ । शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाले बजारमा ल्याएको गीति संग्रहको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो । उक्त गीति संग्रहलाई सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवाली र गायक प्रमोद खरेलबाट संयुक्त रुपमा विमोचन गरिएको हो ।  संग्रहमा सहकारी सम्बन्धी ६ वटा गीत समावेश गरिएको छ ।

 

बिमोचन कार्यक्रममा बोल्दै सहकारी विभागका उप–रजिष्ट्रार नारायण ज्ञवालीले समुदायमा सहकारी जागरण, सचेतना र सहकारी चिनाउने सन्दर्भमा गीत संगितले महत्वपूर्ण भूमिका खेल्ने बताए । दुर–दराजमा सहकारीका बारेमा जानकारी गराउन यस गीति संग्रह सफल हुने बताए । त्यस्तै गायक प्रमोद खरेलले गीतले सहकारी क्षेत्रमा विशेष भूमिका खेल्न बताए । यसैगरी शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र रावलले सहकारी क्षेत्रमा जागरण फैलाउन यस्ता गीत संगित आवश्यक हुने बताए । सहकारीको बारेमा आम समुदायलाई जानकारी गराउने एउटा महत्वपूर्ण माध्यम गीत संगीत भएको धारणा राखे ।

 

संग्रहमा ‘एकका लागि सबै’, ‘थोपा थोपा मिलेर’, ‘पक्कै नेपाल बन्दै छ’, ‘गाउा गाउमा सहकारी’, ‘मेची कालि सबैतिर’ र ‘अनेकतामा एकता’ बोलको गीत रहेको छ । प्रमोद खरेल, हेमन्त शर्मा, चेतन चुँडाल र तिलक मल्लको स्वर रहेको गीतको शब्द दीपेन्द्र रावल, हिमालय प्रसाई र योगेन्द्र पौडेलको रहेको छ । यस गीति संग्रहको आधिकारीक विक्रेता को–अपरेटिभ मिडिया सोलुसन रहेको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik