• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
युट्युबमा सर्वाधिक हेरिएका भिडियो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

युट्युबमा सर्वाधिक हेरिएका भिडियो
पुस २२, २०७४

युट्युबमा सर्वाधिक हेरिएका भिडियोको सूचीमा धेरै म्युजिक भिडियो आउनु सामान्य नै हो । आश्चर्यको कुरा के हो भने युट्युबको यो सूचीको माथिल्लो १ सय भिडियोमा पाँचवटा यस्ता भिडियो पनि छन् जुन म्युजिक भिडियो होइनन् । युट्युबमा सर्वाधिक हेरिएका १० भिडियो :

 

मासा एन्ड द वियर— 

रेसिपी फर डिजास्टर 

अलेग कुजोभ्कोभद्वारा निर्देशित रूसी एनिमेटेड टेलिभिजन श्रृंखला मासा एन्ड द वियरको १७ औं भाग ‘रेसिपी फर डिजास्टर’ युट्युबको सर्वाधिक हेरिएको भिडियोको सातौं स्थानमा छ भने म्युजिक भिडियोको विधाबाहेकको भिडियोमा पहिलो स्थानमा छ । यो भिडियो युट्युबमा २ दशमलव ७१ अर्ब पटक हेरिएको छ । मासा नामक बालिकाको साहसमा आधारित यो सिरिजमा मासालाई एक भालुले संरक्षण गरेको देखाइन्छ । यो श्रृंखला रूसी भाषाबाट अरू विभिन्न भाषामा रूपान्तरण गरिएकाले पनि चर्चित भएको हो ।

ह्युज एग्स सरप्राइज टोए च्यालेन्ज

यो भिडियो युट्युबको सर्वाधिक हेरिएको सुचीमा ८१ औं स्थानमा छ । यार्न नामक एक अमेरिकी बालकले ठूलो अन्डाकार बेलुन खोजेर एउटा निश्चित स्थानमा जम्मा गर्नुपर्ने चुनौती दिने यो भिडियो ‘यार्न टोएज रिभ्यु’ नामक अमेरिकी युट्युब च्यानलले उपलब्ध गराएको हो । बालबालिकाले मन पराउने तथा पटक–पटक हेर्ने हुनाले नै यो भिडियो सर्वाधिक हेरिएको भिडियोमा पर्न सफल भएको पाइन्छ । 

ह्विल्स अन द बस

‘ह्विल्स अन द बस गोज राउन्ड एनड राउन्ड’ बालबालिकाको मुखमा झुन्डिएको एउटा बालगीत हो । एनिमेसन प्रयोग गरी तयार पारिएको यो म्युजिक भिडियो संसारभरिका अंग्रेजी भाषा बुझ्ने बालबालिकाले पटक–पटक हेरेकाले सर्वाधिक हेरिएको भिडियो भएको हो ।

जोनी जोनी एस पापा

अंग्रेजी भाषा सिक्दैदेखि हरेक बालबालिकाले सिक्ने बालगीत ‘जोनी जोनी एस पापा’ हामी सबैको मुखमा झुन्डिएको छ । युट्युबमा ‘चुचुटिभी’ नामक भारतीय च्यानलले उपलब्ध गराएको यो एनिमेटेड भिडियो युट्युबमा सर्वाधिक हेरिएका भिडियोको ४३ औं स्थानमा छ ।

मासा एन्ड द वियर – 

वन इपिटाइट

मासा एन्ड द वियर श्रृंखलाकै ८८ औं भागका रूपमा प्रस्तुत यो भिडियो पनि युट्युबमा सर्वाधिक हेरिएको भिडियोको पाँचौं स्थानमा पर्छ ।

प्ले डो आइसक्रिम कपकेक्स प्लेसेट पल्डो बाइअनबक्सि· सरप्राइज एग 

यो प्ले डो नामक गिलो पीठोझैं बालबालिकाले खेल्ने पदार्थको विज्ञापन हो । यो भिडियो पनि अरू भिडियोझैं बालबालिकाको चासोको भिडियो भएकाले यसलाई अरू भिडियो जस्तै बालबालिकाले नै पटकपटक हेर्न रुचाएकाले सर्वाधिक हेरिएको युट्युब भिडियो बन्न सफल भयो । 

चार्ली बिट माई 

फि·र – अगेन

यो भिडियोमा एक वर्षीय अमेरिकी बालक चार्लीले आफ्नो दाइको औंला टोकेको दृश्य देख्न सकिन्छ । एक सामान्य परिवारका ह्यारी र चार्ली दाजुभाइको असामान्य स्तरको माया यो भिडियोमा हेर्न पाइन्छ ।

कलर सङ्स कलेक्सन

भोल्युम १ : यो भिडियोमा बालबालिकालाई रंगसँग परिचय गराइन्छ । युट्युबमा करिब ६१ करोड पटक हेरिएको यो भिडियो सन् २०१३ को नोभेम्बरमा बिजी बिभर्स नामक बालबालिकामा केन्द्रित च्यानलले उपलब्ध गराएको हो । 

२० सरप्राइज एग्स

नेपालमा अत्यधिक चर्चित किन्डर जोए नामक चकलेटको प्रचार गर्ने उद्देश्यले बनाइएको यो भिडियोमा अन्डाकार प्याकेटमा के–कस्ता खेलौना भेटिन्छ भन्ने कुरा देखाइएको छ । यो भिडियो पनि बालबालिकामा केन्द्रित भिडियो हो, जसलाई सन् २०१३ को जुन महिनामा सरप्राइज टोए नामक एक युट्युब च्यानलले उपलब्ध गराएको हो ।

एल बार्को— एल मोर्दिस्को

स्पेनिस भाषाको टेलिभिजन श्रृंखला एल बार्को रहस्यमय श्रृंखलाका रूपमा चर्चित छ । स्पेनको राष्ट्रिय टेलिभिजन एन्टेना–३ बाट प्रसारण हुने यो कार्यक्रमको एउटा टुक्रामा अर्धनग्न युवायुवतीहरू पौडी खेल्ने क्रममा पिराह्ना माछाको आक्रमणका कारण घाइते भएको देखाइएको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik