• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
वर्ष २०१७ का उपलब्धि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वर्ष २०१७ का उपलब्धि
पुस २४, २०७४

स्पेस एक्सको 

रियुजेबल फाल्कन रकेट

गत वर्ष इलोन मस्कले पहिलेदेखि चर्चामा रहेको स्पेस एक्सको रकेट बुस्टर उडाए । यसबाट आगामी दिनमा अन्तरिक्षमा यात्रा गर्न चाहनेहरूका लागि नयाँ सम्भावनाको ढोका खुलेको छ । यसको प्रतिस्पर्धा जेफ बेजोसको ब्लु ओरिजिनसँग हुनेछ । यसबाट भविष्यमा अन्तरिक्षमा यात्रा गर्न चाहनेहरूले पहिलेको १० हजार डलरको सट्टा २ हजार डलरमै यात्रा गर्न सक्नेछन् । उक्त रकम आगामी दिनमा अझ घट्दै जाने अनुमान गरिन्छ । 

अनुमान गरिएभन्दा 

पहिले नै मानिसको अस्तित्व

सन् २०१७ को जुनमा म्याक्स प्लाङक इन्स्टिच्युटका मानवशास्त्री जिनज्याक हब्लिन तथा उनको समूहले ३ लाखदेखि ३ लाख ५० हजार वर्ष पहिलेको मानिसको हाड फेला परे । यसबाट पहिलो मानव होमोस्यापिन्स अहिलेसम्म मान्दै आएको समयभन्दा १ लाख वर्ष पहिले नै देखिएको प्रमाणित भएको छ । त्यसैगरी मानवजाति पाइएको स्थान पनि कसैले अनुमान नगरेको स्थान मोरक्को भएको बताइएको छ । 

डाइनोसरको खोजमा 

अर्को सफलता

सन् २०१७ डाइनोसरको खोजका लागि पनि उपलब्धिमूलक वर्ष रह्यो । क्यानाडाको अल्बर्टास्थित रोयल टाइरेल संग्रहालयको एक विशेषज्ञ समूहले एउटा ‘डाइनोसर आमा’को खोजी गरे, जसमा केही भित्री क्षमता, कवच र छालाको भागसमेत थियो । त्यसपछि यही डिसेम्बरमा १० करोड वर्षीय अवशेष पत्ता लाग्यो, जसअनुसार एक स्थानमा डाइनोसर झुन्डिएको थियो भने अर्को स्थानमा डाइनोसरको रगत फेला परेको थियो । यसलाई परजीवीको सर्वाधिक पुरानो संरक्षित नमुनासमेत मानिएको छ । 

टेस्लाको विद्युतीय कार

गत वर्ष टेस्लाले पहिलो विद्युतीय कार सार्वजनिक गर्‍यो । सार्वजनिक भएको ७२ घण्टामै ३ लाख ग्राहकले बुकिङ गरेको अमेरिकी कम्पनी टेस्लाको विद्युतीयकार ‘मोडल थ्री’ अमेरिकी बजारमा उपलब्ध छ ।

टेस्ला ‘मोडल थ्री’ प्रतिघण्टा २ सय २५ किलोमिटरसम्मको रफ्तारमा चल्छ । १ हजार ६ सय १० किलो तौलको यो विद्युतीय कारमा राम्रो सस्पेन्सन प्रणाली जडान गरिएको कम्पनीले बताएको छ । टेस्लाका सीईओ इलोन मस्कले अगस्टसम्म १ सय, सेप्टेम्बरसम्म १ हजार ५ सय तथा डिसेम्बरसम्ममा २ हजार कार उत्पादन गर्ने लक्ष्य भएको बताएका छन् ।

एक पटकको पूरा चार्जमा करिब ३ सय ४६ किलोमिटरसम्म चल्ने भएकाले यसलाई विद्युतीय सवारी साधनको दुनियाँमा कोसेढुंगा मानिएको छ । यसलाई चार्ज गर्न अमेरिका र अन्य देशका राजमार्गमा चार्जिङ स्टेसनहरू राखिने छ । टेस्लाको यो कार तुलनात्मक रूपमा सस्तो पनि छ ।

 

बेम्पु रिस्टब्यान्ड

बालबालिकालाई जाडो भएको थाहा दिन बेम्पु नामक कम्पनीले एक प्रकारको रिस्टब्यान्डको विकास गरेको छ । यसको सहयोगले नवजात शिशुको शरीरको अवस्था थाहा पाउन सकिन्छ र आवश्यकताअनुसार न्यानोपन प्रदान गर्न सकिन्छ । 

फिजेट स्पिनर

हेर्दा सामान्य लागे पनि गत वर्ष बजारमा उपलब्ध फिजेट स्पिनर निकै चर्चामा रह्यो । दिमागलाई एकीकृत गर्न मात्र होइन, यसको सहयोगले विभिन्न रोगसमेत ठीक हुने बताइन्छ । यसको लोकप्रियताका कारण यसको मूल्य २० हजार डलरसम्म पुग्यो ।  

सुरक्षित फुटबल हेलमेट 

लामो समयसम्म अमेरिकन फुटबल खेलाडीहरूले कडा र प्लास्टिकको हेलमेट लगाउँदै आए । यही कुरालाई मनन गरी साम ब्राउडले युनिभर्सिटी अफ वासिङ्टनसँग मिलेर नयाँ आइडियाअनुसार हेलमेट निर्माण गरे । उनीहरूले भिसिस स्टार्टअप कम्पनीसँग मिलेर टाउकोमा ठोक्किए पनि फरक नपर्नेे खालको नयाँ हेलमेट डिजाइन गरे । यो हेलमेट हाल थुप्रै फुटबल खेलाडीले प्रयोग गरिरहेका छन् । 

मिचेलिन एयरलेस टायर

मिचेलिन र उबर मिलेर नयाँ एयरलेस टायरको विकास गरेका छन् । यसमा थ्रीडी प्रिन्टेड ट्रेडको प्रयोग गरिएको छ । यसमा भएका सेन्सरको सहयोगले ड्राइभरले टायरमा कुनै कमजोरी भए तत्कालै सबै कुरा थाहा पाउँछ । आगामी दिनमा यो टायरले राम्रो बजार लिने अनुमान गरिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik