साप्ताहिक संवाददाता
फाल्गुन २१, २०७४
गायक विराज गौतमको नयाा गीत ‘तिमीसागै’ सार्वजनिक भएको छ । लाइभ एन्ड लाउड रेकर्ड्सको आधिकारिक युट्युब लगायत सम्पूर्ण टेलिभिजन च्यानलहरूमा गीत सार्वजनिक भएको हो । गीतको मयूजिक भिडियो सिलोङ र पोखरामा छाायाकन गरिएको छ ।
सोन शिखरको शब्द र सङ्गीत रहेको गीतको क्रोनिक बिट्जले ट्रयाक बनाएका हुन् । म्युजिक भिडियोमा गायक विराजका साथै फर्नान्डी फानबु, छिरिङ स्मोकी, सुशील योज्मे, आदिले अभिनय गरेका छन् ।
तिमीसँगैको म्यूजिक भिडियो :