• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
नियमित यौनसम्पर्क र गर्भ रहने डर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा.बालकृष्ण शाह

नियमित यौनसम्पर्क र गर्भ रहने डर
माघ ११, २०७५

म २१ वर्षकी भएँ । मेरो अध्ययन सकिएको छैन । अध्ययनका कारणले विवाह गरेकी छैन । विगत केही समयदेखि मेरो केटासाथीसँग कहिलेकाहीं यौनसम्पर्क हुने गरेको छ । अध्ययनपछि उसैसँग विवाह हुने निश्चित छ । अहिलेसम्म परिवार नियोजनका कुनै साधन प्रयोग गरेकी छैन र गर्भवती पनि भएकी छैन । मलाई परिवार नियोजनका साधन प्रयोग गर्न मन छैन । उहाँलाई पनि कन्डम मन पर्दैन, गर्भ रहे विवाह गरुँला भन्नुहुन्छ, तर मलाई डर लागिरहन्छ । गर्भ रहन नदिने अर्को कुनै उपाय छ ?            

                                                                                            वाई. 

परिवार नियोजनको साधन प्रयोग नगर्ने अनि गर्भ पनि नचाहिने हो भने त्यसका लागि यौनसम्पर्क नै नगर्नु सबैभन्दा राम्रो उपाय हो । यसबाहेक प्राकृतिक उपायहरू अपनाउन सकिन्छ । नियमित २८–३० दिनमा महिनावारी हुने महिलामा समान्यत: महिनावारी सुरु भएको ९ देखि १९ दिनसम्मको समयलाई असुरक्षित समय भनिन्छ । 

उक्त अवधिबाहेकको समय अर्थात् ४ देखि ९ तथा २० देखि २८ दिनसम्म मात्र यौनसम्पर्क राख्नाले गर्भ रहने सम्भावना कम हुन्छ । त्यस्तै वीर्य स्खलन गर्दा योनिमार्ग बाहिर गर्ने जस्ता प्राकृतिक उपाय प्रयोग गर्न सकिन्छ, तर यसमा पूर्ण रूपले भर पर्न भने सकिँदैन । 

कहिलेकाहीं आकस्मिक गर्भनिरोधक चक्की (आईपील, आईकन, ७२ घण्टे) पनि प्रयोग गर्न सकिन्छ । यद्यपि नियमित रूपमा गर्भनिरोधक आकस्मिक चक्की प्रयोग गरे महिनावारीमा गडबडी सिर्जना हुनसक्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik