• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
उदितनारायणबाट पाएको प्रशंसा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

उदितनारायणबाट पाएको प्रशंसा
फाल्गुन १३, २०७५

डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका मल्लिका कार्कीले यो अवधिमा सयौं गीत गाइसकेकी छिन् । सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत गाउँदै सांगीतिक यात्रा प्रारम्भ गरेकी मल्लिकाले यो अवधिमा दर्जनौं चलचित्रका लागि पाश्र्व गायन समेत गरेकी छिन् । हालै दोस्रो एकल एल्बम मौसम सार्वजनिक गरेकी मल्लिका आफ्नो सांगीतिक करियरको टर्निङ प्वाइन्टका बारेमा : 

उदितनारायणसँग युगल गायन

करिब १२ वर्षअघि मैले गायक उदितनारायण झासँग गाएको युगल गीत ‘लाजको लाली...’ नै मेरो सांगीतिक करियरको पहिलो टर्निङ प्वाइन्ट बन्यो । २०६३ सालमा रेकर्ड भएको आलोकश्रीको संगीत तथा एसपी कोइरालाको शब्दको उक्त गीत लोकप्रिय भएपछि मैले पछाडि फर्किएर हेर्नु परेन । गुञ्जन स्टुडियोमा मैले उक्त गीत भारतीय गायिका साधना सरगमका लागि डमिका रूपमा गाएकी थिएँ । मैले गाएको डमी गीतलाई उदितनारायण झाले समेत राम्रो भनेपछि मेरो सांगीतिक यात्राले लय समातेको हो । उक्त गीतले मलाई दर्शक तथा स्रोतामाझ परिचत मात्र गराएन, सांगीतिक कार्यक्रमका क्रममा स्वदेश तथा विदेशको यात्रा समेत गरायो । 

पहिलो एल्बम मल्लिका

मेरो पहिलो एकल एल्बमले पनि मेरो करियरमा टर्निङ प्वाइन्टको काम गरेको अनुभव गरेकी छु । दश वर्षअघि सार्वजनिक भएको उक्त एल्बमका प्रायः सबै गीत लोकप्रिय भए । आलोकश्रीको एकल संगीत निर्देश्ँनको उक्त एल्बम सार्वजनिक भएपछि मेरो सांगीतिक व्यस्तता समेत बढ्यो । उक्त एल्बमका पाँचवटा गीतमध्ये लाखौं छन् मेरा लागि मर्नेहरू सर्वाधिक लोकप्रिय भएका थियो ।

यति धेरै मान्छेहरूको भीडमा 

मलाई गायिका मल्लिका कार्की भनेर चिनाउने गीत हो– यति धेरै मान्छेहरूको भीडमा । डान्सिङ प्याटर्नको उक्त गीतले मलाई मेला–महोत्सवदेखि कन्सर्टसम्म पु¥याउने काम ग¥यो । यही गीतबाट मैले विदेशका झन्डै ३० वटा देशमा प्रस्तुति दिने मौका पाएँ । यो गीतले मलाई विभिन्न एवार्ड समेत दिलायो । 

 मल्लिका कार्की, गायिका  

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik