• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
आफु मात्र हिट हुनुपर्छ भन्ने ठान्दिन : प्रमोद खरेल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

आफु मात्र हिट हुनुपर्छ भन्ने ठान्दिन : प्रमोद खरेल
चैत्र २६, २०७५

हिट गीतका गीतकारहरुको गुनोसो छ– गायक/ गायिकाले हामीलाई सम्झिएनन् । धेरै गायक गायिकाहरुले धेरै स्टेजहरुमा गीत गाउँदै गर्दा गीतकार/संगीतकारको नामनै नलिएका पनि थुप्रै उदाहरणहरु छन् । तर, गायक प्रमोद खरेल भने एउटा गीतका सबै स्रष्टा चिनिनु पर्ने बताउँछन् । 

गत साता पोखरामा एकल प्रस्तुती दिन पुगेका गायक खरेलले आफुले प्रस्तुत गरेका गीतका स्रष्टालाई पनि सम्झना गर्दै थिए । गीतसँग जोडिएका सबै श्रष्टाले उतीकै चर्चा पाउनुपर्छ भन्ने मान्यता खरेको रहेको छ । पोखरामा आयोजित सोलो कर्न्सटमा उनले डेढ दर्जन भन्दा बढी गीत सुनाएका थिए । 

मनोज गजुरेलको हाँस्य प्रस्तुती र मिना निरौलाको साथले सोलो कर्न्सटमा रौनकता थपेको थियो । कर्न्सटमा योगेश भट्टराई सहित सत्तारुढ नेकपाका पार्टी तथा भातृ संगठनका नेताहरुको उलेख्य सहभागीता देखियो । सोलो कर्न्सट हो की एकल साँझ भन्नेमा समेत केहि दुविधा देखियो । 

अब गायक खरेलको सोलो कर्न्सट नेपालका अन्य शहरमा पनि हुने बताइएको छ । एकल साँझको नाममा भने काठमाण्डौंमा कार्यक्रम हुनेछ । उनको प्रस्तुतीमा दर्शकले एकलसाँझकै अनुभुती गरे । म विना कसै कसैलाई मुस्किल छ पोखरामा गीतबाट सुरु भएको उनको प्रस्तुती खेलाडी सम्बन्धी गीत गाएर टुंगीएको थियो । गीत मार्फत स्वर्गीय रविन्द्र अधिकारीलाई पनि उनले सम्झिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik