• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. थिएटर
थिएटर
नाटकमा अभिनय गर्ने रहर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नाटकमा अभिनय गर्ने रहर
वैशाख २९, २०७६

पोखरा थिएटरको गन्धर्व नाटकघरमा लगातार दुईवटा नाटक मञ्चन भयो । एउटा नाटक मञ्चन हुनेबित्तिकै दर्शकदीर्घामा बसेकाहरू स्टेजतिर गए । स्टेजमा भएकाहरू दर्शकदीर्घामा आए । नाटकमा अभिनय गर्ने स्कुलमा अध्ययनरत विद्यार्थी थिए । उक्त नाटक मञ्चन हुने कुरा कसैलाई भनिएको थिएन ।

त्यसैले पनि दर्शकदीर्घामा अरू कोही देखिएनन् । केही विद्यार्थी भने थिए । दुवै नाटक मञ्चन भएपश्चात् पालैपालो त्यसमा भएका गल्ती–कमजोरी औंल्याउन उपस्थित सबै जुटे । किनभने उनीहरू व्यवसायिक कलाकार थिएनन् । उनीहरू त केबल नाटकमा गरिने अभिनय सिक्दै थिए । कमजोरी थाहा पाइसकेपछि उनीहरू थप उत्साहित भए अनि लागे सुर्धानतिर ।

अदिति कोइरालाको निर्देशनमा दिप्सन श्रेष्ठ, आदित्य तिमिल्सिना, विपास्ना भण्डारी, स्वस्ति गुरुङ, रिजन केसी, समृद्धि रेग्मी, सुप्रिया पौडल, एन्जल कार्कीले नाटक देखाए । उनीहरूको नाटक सन्देशमूलक थियो । अभिभावकले आफ्ना बाबुनानीलाई खाली पढ–पढ मात्र भन्नु हुँदैन, उनीहरूलाई अरूका बालबालिकासँग दाँज्दा बालबालिकामा नकारात्मक प्रभाव पर्न सक्छ । आफ्ना सन्तानलाई अरूसँग दाँज्ने होइन, आफैसँग प्रतिस्पर्धा गर्न लगाउनुपर्छ भन्ने सन्देश उनीहरूको नाटकमा समेटिएको थियो । धनी र गरिबबीच भेदभाव गर्नु हुँदैन भन्ने सन्देशसमेत उक्त नाटकले बोकेको थियो । निर्देशकको जिम्मा पाएकी अदितिले नाटक सिक्दा रमाइलो लागिरहेको बताइन् । काठमाडौंकी अदितिले मामाघर आउँदा कार्यशालामा भाग लिने सौभाग्य जुराएकी हुन् । कम्प्युटर र मोबाइलमार्फत अंग्रेजी नाटक हेरे पनि अदितिले थिएटरमा पुगेर नाटक हेरेकी थिइनन् । 

ओजस्वी थापाको निर्देशनमा अर्को नाटक देखाइयो । ओजस्वी गौतम, समन गुरुङ, सुर्य कुइँकेल, रोहित केसी, अंकित तिमिल्सिना, समिरा थापा, आभा पौडेल, सेविजा खत्री आदि उक्त मञ्चमा देखिए ।

उनीहरूले अभिभावक गुमाउँदा बालबालिकामा पर्ने मानसिक पीडालाई नाटकमार्फत देखाउने प्रयास गरे । सबैको प्रयासमा नाटक सोचेजस्तै बन्यो— निर्देशनको जिम्मा पाएकी ओजस्वी थापाले भनिन् । ९ कक्षामा अध्ययनरत थापाले थिएटरमा आएर अहिलेसम्म नाटक भने हेरेकी छैनन् ।

कार्यशालाका कारण अब नाटक हेर्ने जोस बढेको उनले बताइन् । दुई दिनको तयारीमा देखिएको पर्फमेन्सबाट सबै सन्तुष्ट थिए । साथीहरूले केही कमजोरी बताइदिँदा उनीहरूले खारिने अवसर पाए, गल्ती सुधारे पनि । 

करिब २५ जना बालबालिका त्यहाँ अभिनय सिक्न पुगेका थिए । केही पहिल्यै नाटक हेरेका पनि थिए, कोही भने नाटकका बारेमा बल्ल थाहा पाउँदै थिए । कति त थिएटरमै पहिलो पटक पुगेका पनि थिए ।

नाटक तथा अभिनयप्रति आकर्षित गराउन बालबालिकालाई केन्द्रित गरेर कार्यशाला सञ्चालन गरिएको थिएटरका अध्यक्ष परिवर्तनले बताए । बालबालिकाप्रति आएको रंगमञ्चको आकर्षणले आगामी दिनमा रंगक्षेत्रप्रति नयाँ पुस्ताको आकर्षण वृद्धि हुने कुरामा थिएटर सञ्चालक दिलप्रसाद गुरुङ आशावादी छन् ।

राजाराम पौडेल

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

समर्पण श्री

वैशाख ८, २०७७

थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
भर्चुअल थिएटर फेस्टिभलमा भारतीय नाटक

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik