• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
फास्टफुड चलचित्रले बिगारे बजार 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फास्टफुड चलचित्रले बिगारे बजार 
जेष्ठ १६, २०७६

 आरबिके शरद खत्री, निर्देशक 

म चलचित्र निर्देशकका रूपमा सक्रिय भएको करिब एक दशकभन्दा बढी भयो । मैले निर्देशन गरेको पहिलो चलचित्र नैना रेशम प्रदर्शन भएकै आठ वर्ष हुन लाग्यो । त्यसपछि मैले कृष्णा, नबोले नि हाँसी राखन, शिशा जस्ता चलचित्र निर्देशन गरें । झण्डै चार वर्षको अन्तरालमा मैले नयाँ चलचित्र पसिना निर्देशन गर्ने मौका पाएँ । करिब एक दशक लामो निर्देशनको यात्रामा मैले नेपाली चलचित्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिलाई नजिकबाट बुझ्ने मौका पाएको छु । 

एक दशक अघिसम्म अधिकांश नेपाली चलचित्र एनालग प्रविधिमा छायांकन गरिन्थ्यो । क्यामेरामा दृश्य कैद गरिए पनि अडियो (साउन्ड) लाई नागरामा रेकर्ड गर्नुपर्ने बाध्यता थियो । डबिङका क्रममा त्यसलाई ठ्याक्कै म्याच गर्नुपर्ने आफ्नै बाध्यता थियो । हुन त आज डिजिटल क्यामेरा (फोरके, रेडसम्मका) मा दृश्य र अडियो कैद गरे पनि डबिङ गर्नुपर्ने बाध्यता छँदैछ । यद्यपि, विगतमा क्यामेरा र नागरा दुई भिन्न प्रविधिमा दृश्य र संवाद रेकर्ड गर्नुपर्ने बाध्यता थियो । छायांकन गरिएका दृश्य क्यानमा सुरक्षित गर्नुपर्ने अर्को बाध्यता पनि थियो । 

विश्वव्यापी रूपमा भित्रिएको डिजिटल प्रविधिले नेपाली चलचित्रलाई पनि समृद्ध बनाएको छ । उच्च प्रविधियुक्त क्यामेराले निर्देशकले चाहेको जस्तो दृश्य कैद गर्न सम्भव भएको छ । आजको मितिमा एउटा क्यामेरा ठड्याएपछि सबै कुरा त्यसैबाट कैद गर्न सकिने अवस्था छ । भीएफएक्स लगायतका पछिल्ला प्रविधिले निर्देशकको दिमागमा सिर्जना भएका हरेक कुरालाई सहजै पर्दामा उतार्न सकिने भएको छ । विगतमा यी सबै कुरा गर्न प्रविधिले नै बाधा पुर्‍याउँथ्यो । मैले आफ्नो पछिल्लो चलचित्रमा अत्याधुनिक प्रविधिको भरपूर उपयोग गरेको छु । यद्यपि, उक्त चलचित्र यथार्थतासँग नजिक भएकाले मैले भीएफएक्समार्फत गरिने काल्पनिक दृश्यहरू समावेश गरेको छैन । 

आज हामी प्रविधिका कारण जति नै धनी भए पनि पछिल्लो समय निर्माण भैरहेका चलचित्रमा कन्टेन्टको अभाव देखिरहेको छु । कन्टेन्ट खासगरी स्क्रिप्टमा मेहनत नगरिँदा निर्माणमा सहजता भए पनि चलचित्रले सफलता पाइरहेका छैनन् । विगतमा नेपाली चलचित्रले ५१ दिन, १ सय दिन सहजै पूरा गर्थे । त्यति बेला एनालगबाट निर्माण गरिए पनि चलचित्रका निर्देशकदेखि लेखकसम्मले भरपूर मेहनत गर्थे । आजको चलचित्र निर्माण फास्टफुड जस्तो भएको छ । टु मिनेट नुडल शैलीमा चलचित्र निर्माण भएकै कारण धेरैभन्दा धेरै चलचित्र असफल भैरहेको मेरो अनुभव छ । 

चलचित्रलाई स्तरीय, आकर्षक तथा भव्य बनाउन स्क्रिप्टमै ध्यान दिनु आवश्यक छ । यदि हामीले कन्टेन्टमा धेरैभन्दा धेरै मेहनत गर्न सक्यौं भने पछिल्लो प्रविधिको उपयोग गर्दै कम साधन र स्रोतमै बलिउड–हलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न सक्षम हुनेछौं ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik