• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
टाइम्स स्क्वायरको उद्घाटनमा लाइभ कन्सर्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

टाइम्स स्क्वायरको उद्घाटनमा लाइभ कन्सर्ट
जेष्ठ ३१, २०७६

 

बालुवाटारमा सञ्चालनमा आएको टाइम्स स्क्वायर रेष्टुरेन्टको ग्राण्ड ओपनिङको अवसर पारेर दुई दिनसम्म सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

टाइम्स स्क्वायर रेष्टुरेन्टले जारी गरेको विज्ञप्ती अनुसार यही असार ६ गते शुक्रवार तथा असार ७ गते शनिवार लोकप्रिय संगीतकर्मीहरुसहित लाइभ कन्सर्ट कार्यक्रम आयोजन ागर्न लागिएको हो ।

विभिन्न रमाइला खेलका कार्यक्रमसहितको ग्राण्ड ओफनिङ कार्यक्रम अन्तर्गत दुबै दिनको कार्यत्रम दिउँसो २ बजेदेखि प्रारम्भ हुनेछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत दिउँसो २ बजदेखि साँझ ६ बजेसम्म विभिन्न रमाइलाका कार्यक्रमहरुसहित म्युजिक प्ले तथा डिजे सेसन सञ्चालन गरिने छ । त्यसक्रममा लोकप्रिय डिजेहरुले बजाउने अत्याधुनिक संगीतमा नृत्य गर्न सकिने छ ।

असार ६ गते शुक्रवार साँझ ७ बजेदेखि ९ बजेसम्म सांगीतिक समुह ‘द इन्नोभ एट ब्याण्ड’ ले लाइभ कन्सर्ट प्रस्तुत गर्नेछ । त्यही दिन राती ९ बजेपछि लोकप्रिय गायक एड्रिन प्रधान तथा द कलेक्टिभ ब्याण्डले आफ्ना लोकप्रिय गीत–संगीतहरु प्रस्तुत गर्नेछन् ।

दोस्रो दिन अर्थात असार ७ गते शनिवारको कार्यक्रम पनि दिउँसो २ बजेदेखि नै प्रारम्भ हुनेछ । डिजे सेसनपनि ‘द रिलोडेड ब्याण्ड’ ले शनिवार साँझ ६ः३० बजेदेखि राती ९ बजेसम्म आफ्नो प्रस्तुती दिनेछ ।

शनिवार राती ९ बजेपछि लोकप्रिय गायक अनिल सिंहले आफ्नो प्रस्तुती दिने छन् । करिव सवा घण्टा लामो कन्सर्टका क्रममा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीत–संगीतमार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । गायक सिंहको प्रस्तुतीपछि समारोहस्थलमा डिजे सेसन सञ्चालन गरिने टाइम्स स्क्वायर रेष्टुरेन्टले जनाएको छ ।

दुई दिने ऊक्त कार्यत्रममा रेष्टुरेन्टले फूड तथा बेभरेजमा ३० प्रतिशतसम्म डिस्काउन्ट गर्ने जनाएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik