• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
ओमेगा : उच्च शिक्षामा उत्कृष्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

ओमेगा : उच्च शिक्षामा उत्कृष्ट
असार २२, २०७६

एजुकेसन हबका रूपमा लोकप्रिय कुमारीपाटी, ललितपुरमा अवस्थित ओमेगा +२ शिक्षामा आफ्नो फरक पहिचान बनिसकेको एउटा प्रख्यात शैक्षिक संस्था हो । विषयदक्ष एवं ख्यातिप्राप्त अनुभवी शिक्षक समूहबाट प्रवद्धित एवं सञ्चालित यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी समूहका विभिन्न विषयको अध्यापन हुन्छ । यथेष्ट भौतिक पूर्वाधार एवं गुणस्तरीय अध्यापन हुने एवं विद्यार्थीमैत्री वातावरणमा आवश्यक पृष्ठपोषण र प्रोत्साहन प्रदान गरिने भएकोले यो +२ विद्यार्थीको रोजाइमा परेको छ र उत्कृष्ट नतिजासमेत दिँदै आएको छ ।

प्रिन्सिपलसँगको कुराकानी

विद्यार्थीमा राष्ट्र र समुदायप्रति 

नैतिक मूल्य अनुभव गराउने ओमेगाको विशेषता हो

१) ओमेगाको सफलताका केही मानक पक्ष बताइदिनुहुन्छ कि ? 

 कुशल व्यवस्थापन तथा विषयदक्ष पूर्णकालीन शैक्षिक जनशक्ति

 शान्त, उत्प्रेरक एवम् विद्यार्थीमैत्री वातावरण 

 विद्यार्थीहरूलाई निरन्तर पृष्ठपोषण तथा परामर्श 

 विद्यालय परिसरमै सुरक्षित एवम् स्वस्थ छात्रावास आदि हाम्रा सफलताका मानक हुन् 

२)  +२ अध्ययनका लागि ओमेगा नै किन ?

ओमेगा कलेज विषयविज्ञ, पाठ्यपुस्तक लेखक तथा चिरअनुभवी शिक्षक समूहबाट प्रवर्द्धित शैक्षिक संस्था हो । यहाँ विद्यार्थीहरूले पारिवारिक वातावरणमा समग्र व्यक्तित्व विकासको अवसर पाउँछन् । 

३)  ओमेगाका विशेष र सबल पक्ष  के के हुन् ?

ओमेगाका विशेषता र सबलतालाई एउटा कोणबाट मात्र अर्थ्याउन सकिन्न । यसलाई बुझ्न भिन्नभिन्न कोणबाट नियाल्नु उचित हुन्छ ।   जस्तै : 

नतिजा :

शैक्षिक संस्थालाई मापन गर्ने एउटा महत्त्वपूर्ण कसी नतिजा हो । यसलाई दुई ढङ्गले केलाउन सकिन्छ । वार्षिक परीक्षाको नतिजा र  +२ पछिको अध्ययनमा विद्यार्थीले मेडिकल, इन्जिनियरिङ, सीए, कृषि विज्ञान आदिमा हासिल गरेको छात्रवृत्ति । यी दुवैमा ओमेगाको अवस्था उच्च र सुदृढ छ । 

 भौतिक पूर्वाधार :

+२ अध्ययनका लागि आवश्यक स्वस्थकर भवन, फर्निचर, प्रयोगशाला, उपकरण, खेलमैदान, पुस्तकालय आदि फूर्वाधारले ओमेगा सबल छ । 

 अतिरिक्त त्रियाकलाप :

मानिस सबै शैक्षिक उपलब्धिले मात्र बाँच्दो रहेनछ । अहिले त खेल, कला, सङ्गीत आदि जीवन बाँच्ने अनेक क्षेत्रको विकास झएको छ । यही वास्तविकतालाई दृष्टिगत गरी ओमेगाका विद्यार्थीहरूलाई अतिरिक्त त्रियाकलापको अभ्यास यथेष्ट मात्रामा गराइन्छ । 

 शिक्षण, मूल्याङ्कन, पृष्ठपोषण र परामर्श :

ओमेगामा दक्ष तथा अनुभवी शिक्षकहरूबाट गुणस्तरीय शिक्षण गरिनुका साथै आवधिक मूल्याङ्कन पनि नियमित रूपमा हुन्छ । सिकाइका क्रममा कमजोर देखिएका विद्यार्थीहरूलाई पृष्ठपोषण तथा कमजोरी निवारणका लागि उचित परामर्शसमेत प्रदान गरिन्छ ।

४) एसईई उत्तीर्ण विद्यार्थी तथा निजका अभिभावकलाई केही सुझाव ?

प्रथमतः एसईई उत्तीर्ण विद्यार्थीहरू तथा तमाम अभिभावकलाई हार्दिक बधाई तथा शुभकामना छ । साथसाथै कसैको भ्रम वा हल्लाका प्रभाव नपरी +२ अध्ययनका लागि शैक्षिक दृष्टिले सुदृढ शैक्षिक संस्था र विद्यार्थीको रुचि र सामर्थ्य सुहाउँदो विषय चयन गर्न आग्रह गर्दछु ।

विद्यार्थीकै नजरमा

+२ सम्मको सम्पूर्ण शिक्षा मैले ओमेगाबाटै हासिल गरेँ । मैले ओमेगालाई भविष्य निर्माणमा उत्सुक विद्यार्थीहरूको असल साथीका रूपमा पाएँ । म ओमेगामा अध्ययन गर्न पाएकामा गौरवान्वित छु । ओमेगाका दक्ष तथा अनुभवी शिक्षकबाट पाएको ऊर्जाशील उत्प्रेरणा र सूक्ष्म सिकाइकै फलस्वरूप हाल म निःशुल्क छाक्रवृत्तिमा IOM मा अध्ययनरत छु । 

– ओमिका डङ्गोल ––B.Pharma, IOM महाराजगन्ज 

उच्च अध्ययनका दौरानमा म काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक संस्था पुगेँ । यसै क्रममा म जब ओमेगा कलेज पुगेँ, तब एकाएक प्रभावित भएँ र भर्ना भई अध्ययन आरम्भ गरेँ । मैले पढेर जीवन बनाउँछु भन्ने विद्यार्थीहरूका लागि ओमेगा कलेज एउटा उत्तम गन्तव्य भएको ठानेको छु । मैले यही कलेजबाट उत्प्रेरक र गहन शिक्षा पाएकाले आज निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न पाइरहेको छु । 

– राजन केसी –पुल्चोक इन्जिनियरिङ क्याम्पस 

+२ अध्ययनका लागि कुन शैक्षिक संस्था छान्ने हो ? यो सबै SEE उत्तीर्ण विद्यार्थीमा जाग्ने प्रश्न हो । म पनि यही प्रश्नले डोर्‍याउँदै ओमेगा कलेज पुगेँ र ओमेगा नै छनोट गरेँ । मैले ओमेगाबाट +२ उत्तीर्ण गरेकामा गर्व लागेको छ । विगतको सबल शैक्षिक पृष्ठभूमिका कारण हाल म काठमाडौं विश्व विद्यालयको निःशुल्क छात्रवृत्तिमा MBBS अध्ययन गरिरहेकी छु । 

     – अनु गौतम  – KU, Dhulikhel

मैले विद्यालय तहदेखि नै ओमेगामा शिक्षा आर्जन गरेँ । +२ शिक्षा पनि मैले आफ्नै विद्यालयबाट लिएँ । त्यहाँको उत्प्रेरक, गहन तथा विद्यार्थीमैत्री सिकाइले मेरो भविष्य निर्माणको सही बाटो तय गरिदियो । फलतः म हाल IOM मा निःशुल्क छात्रवृत्तिमा द्यम्क् अध्ययन गरिरहेकी छु । 

      – पूजा सिग्देल  –BDS महाराजगन्ज

मैले +२ तहको अध्ययन ओमेगाबाट पारिवारिक वातावरणमा पूरा गरेँ । मैले ओमेगा कलेजमा बिताएको समय चिरस्मरणीय छ । विद्यार्थीको मौलिक प्रतिभाको विकासमा ओमेगाले विशेष प्रयास गर्ने पाएको मैले अनुझव गरेको छु । शैक्षिक लगायत अन्य अतिरिक्त त्रियाकलापका प्रतिस्पर्धामा ओमेगाकै उत्प्रेरक वातावरणले मैले विजय हासिल गरेँ । हाल म ओमेगाबाट पाएको स्तरीय शिक्षाकै कारण पूर्ण छात्रवृत्तिमा IT Engineering अध्ययन गरिरहेको छु । 

– बत्सल घिमिरे (IT Engineering) – Minerva Schools at KGI San Francisco, California, USA

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik