साप्ताहिक संवाददाता
असार २८, २०७६
झमझम पानी पर्यो असारको रात : फत्तेमान
असारे महिनामा पानी पर्यो रुझाउने : छुजाङ डुक्पा
पानीको रिमझिम वर्षाको बेला : प्रकाश श्रेष्ठ
सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि : रेखा शाह
ए झरी, नझरिदेऊ यसरी नवीन भट्टराई
झरी परेको दिन आकाश हेरिरहें बबिन प्रधान
यो पानी कस्तो बेइमानी नलिना चित्रकार
साउने झरीमा त्यो गाउँको गोरेटो आशा भोसले
पानी पर्यो असिना झर्यो अल्मोडा राना उप्रेती
नाच फिरिरी महेश काफ्ले / मेलिना राई
मिर्मिरे साँझमा सिमसिमे पानी उदित नारायण/ आशा भोसले
वर्षातमा उनी रुझ्दा रामकृष्ण ढकाल