साप्ताहिक संवाददाता
आश्विन २६, २०७६
गायक शिव देवकोटाले यसवर्ष तिहारको देउसी भैलो गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा देवकोटालाई गायिका प्रेमा रानामगरले साथ दिएकी छिन् । देवकोटाकै शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो सन्ध्या बुढा उर्फ काउली बुढीको अभिनय रहेको छ ।
तिम्ल्याहा डाक्टरका बाबु समेत भनेर चिनिने देवकोटाले वर्षेनी तिहारको अवसरमा देउसी भैलो गीत सार्वजनिक गर्दै आएका छन् । उनले यो सहित यसपाली दुईवटा तिहार देउसी भैलो गीत बजारमा ल्याउने तयारीमा छन् ।
देउसी गीतको भिडियो :