पानीको फोका– २

- साप्ताहिक संवाददाता

पुस १८, २०७६

गायक मनोजराज सिवाकोटीको स्वरमा ‘पानीको फोका– २’ सार्वजनिक भएको छ । ‘पानीको फोका’को लोकप्रियतापछि सोही टिमले ‘पानीको फोकाको–२’ स्वरुप ‘तिमी आउन सक्छौं’ बोलको गीत रिलिज गरेको हो । 

राजुबाबु श्रेष्ठको शब्द तथा हरि लम्सालको संगीतमा सार्वजनिक भएको गीतको हाल लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा किरण कंडेलको संगीत संयोजन सुन्न सकिन्छ । 

गीत :

 

प्रकाशित :पुस १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×