
साप्ताहिक संवाददाता

गायक मनोजराज सिवाकोटीको स्वरमा ‘पानीको फोका– २’ सार्वजनिक भएको छ । ‘पानीको फोका’को लोकप्रियतापछि सोही टिमले ‘पानीको फोकाको–२’ स्वरुप ‘तिमी आउन सक्छौं’ बोलको गीत रिलिज गरेको हो ।
राजुबाबु श्रेष्ठको शब्द तथा हरि लम्सालको संगीतमा सार्वजनिक भएको गीतको हाल लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा किरण कंडेलको संगीत संयोजन सुन्न सकिन्छ ।
गीत :