• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
जीवनशैली
जाडोमा छालाको समस्या 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

 जाडोमा छालाको समस्या 
माघ ८, २०७६

जाडो महिनामा बालाजुकी सविता पौडेलको हातखुट्टाका औंला सुन्निएर रातो हुन्छ । हातखुट्टाका औंला चिलाउँदा र रातो हुँदा उनलाई जाडो महिना नआए पनि हुन्थ्यो जस्तो लाग्छ । सविताको जस्तो समस्या धेरैलाई पर्न सक्छ । हातखुट्टाका औंला सुन्निने तथा चिलाउने समस्यालाई ‘चिल ब्लेन’ भनिन्छ । 

डर्मापर्फेक्ट स्किन लेजर एन्ड प्लास्टिक सर्जरी सेन्टरकी डर्मेटोलोजिस्ट अपर्णा शाहका अनुसार जाडो महिनामा एसी र हिटरमा लामो समय बस्दा छालाको चिल्लोपन कम हुन जान्छ । यसले गर्दा छाला सुख्खा हुन्छ, यसलाई ‘जिरोसिस’ भनिन्छ । यसैगरी छाला सुक्खा भएर चिलाउने, पोल्ने तथा कत्ला देखिने पनि गर्छ । यसलाई एक्जोटिक भनिन्छ । यसैगरी यो मौसममा छालाको साइड–साइडमा, छातीको बीच भागमा, गालामा रातो दाग, धब्बा देखा पर्छ, यसलाई सेबोरिक डम्र्याटाइटिस भनिन्छ । अनुहारमा चाया पोतोको समस्या पनि धेरै पाइने गरेको छ ।  जाडो भएर ऊनीका पहिरन धेरै लगाउने गर्दा पसिना आउँदा फङ्स संक्रमण पनि हुन सक्छ ।

जाडो मौसममा कम नुहाउँदा संक्रमण भई लुतो पनि देखा पर्न सक्छ । यस्ता लुतो खटिराजस्तो हुन्छ, खुट्टा तथा शरीरमा देखिन्छ । यो रातको समयमा धेरै चिलाउँछ । यसैगरी धेरैको हातमा पैसाजस्तो दाग पनि देखिन्छ । लुतो र दाद भने एकबाट अर्कोमा सर्न सक्छ । यतिबेला सबैलाई घाम प्यारो हुन्छ । चर्को घाममा बस्दा पनि एलर्जी हुन सक्छ । घामको एलर्जीका कारण अनुहार, घाँटी तथा छाती रातो हुने गर्छ, यसलाई फोटो डम्र्याटाइटिस भनिन्छ ।

जाडो मौसममा चिन्ता धेरै लिएमा, चुरोट, रक्सी धेरै सेवन गरेमा कत्ले रोग बढ्छ । यो वंशाणुगत रोग हो । घुँडा, कुहिना तथा अन्य ठाउँमा सेतो कत्लाजस्तो देखिन्छ । यो निकालेपछि रातो देखिन्छ । कतिपयको केशमा समेत यस्ता कत्ला देखा पर्छन् । जाडोमा धेरैलाई केशमा चायाको समस्या पनि धेरै नै देखा पर्छ । 

बालबालिका तथा वृद्धाका लागि खानपान

बालबालिका र वृद्धावस्थामा इन्फ्लुयन्जा रुघाखोकी तथा निमोनियाँ हुने सम्भावना भएकाले छाती तथा शरीर न्यानो पार्ने खानेकुरा खानु उपयुक्त हुन्छ । डाइटिसियन विपिन कार्कीका अनुसार अन्डामा पर्याप्त मात्रामा भिटामिन डी हुने भएकाले यसको सेवनले छातीको संक्रमण कम गर्छ । यतिबेला झोलिलो गेडागुडी, मासुको रस तथा मसरुमको सुप सेवन गर्नु प्रभावकारी हुन्छ ।

यसले शरीरको तापक्रम सामान्य अवस्थामा ल्याउन मद्दत पुर्‍याउँछ । बालबालिकाले उसिनेको अन्डा, चिकेन, मह तथा अदुवाको रस खाएमा शरीर न्यानो हुन्छ । वृद्धावस्थामा शरीर कमजोर हुने र जाडोमा प्रर्याप्त मात्रामा पोषण तत्त्व नपुग्दा जाडो महसुस हुन्छ ।

न्यानोपनका लागि मासु, अन्डा, सागसब्जी, सुन्तला, कागती, पुदिना, तुलसी पानी, ओखर, चना र केराउको रस सेवन गर्नु उपयोगी हुन्छ । तीलको लड्डु, तरुल राजमाको तरकारी खानाले शरीरमा कार्बोहाइड्रेट परिपूर्ति हुन्छ । यसका साथै मासु, अन्डा तोफु, ओखर तथा बदाम खानाले सम्पूर्ण पोषण तत्त्वको मात्रा सन्तुलित हुनुका साथै जाडो मौसममा शरीरलाई आवश्यक तापक्रम प्राप्त हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
जीवनशैली
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

वैशाख ८, २०७७

जीवनशैली
रोग–प्रतिरोधी हुन के खाने ?

समर्पण श्री

वैशाख ८, २०७७

जीवनशैली
भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो 

वैशाख ८, २०७७

जीवनशैली
गायिका डा. त्रिशला गुरुङको लकडाउन डायरी

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik