खान हुने :
चामल, गहुँ , फापर, कोदो, जौ, मकै, कर्नफ्लेक्स, सुजी, साबुदाना, चिउरा, भुजा, बिस्कुट, पास्ता, म्याकरोनी, पाउरोटी, कर्नफलेर ।
तरकारी : मेथीको साग, चाइनिज साग, सलाद, साग, चुकन्दर, लौका, घिरौला, स्कुस, काँक्रो, ग्याँठकोबी, चिचिन्डो, परबर, हरियो बकुल्ला, हरियो मटरकोसा ।
फलफूल : अम्बा, स्याउ, नास्पाती, मेवा, भुइँकटर, स्ट्रबेरी ।
दूध, दही : दूध र दूधबाट बनेका परिकारहरू तोकिएको मात्रामा । साथै चिकित्सकले तोकेबमोजिम पानी पिउनुपर्छ ।
खान नहुने :
तामा, सिन्की, गुन्द्रुक, च्याउ ।
पेय पदार्थ, जस्तै कोक, फ्यान्टा, फ्रुट जुस, बियर, रक्सी, चिया, कफी आदि ।
प्याकेटका सुपहरू, पुराना तयारी अचारह,रू आल चिप्स, नुनिला बिस्कुट पापड, दालमोठ ।
खाने मसलाहरू जस्तै— काजु, बदाम, नरिवल, ओखर, किसमिस, पेस्ता, अन्जिर आदि ।
बेकरीका खानेकुराहरू ।
अजिनोमोटो प्रयोग गरिएका खानेकुराहरू ।
तारे भुटेका खानेकुराहरू जस्तै नमकिन, पुरी, समोसा ।
हर्लिक्स, बर्नभिटा, भिभा ।
रातो मासु जस्तै राँगा, खसी, बोका, सुँगुर, बंगुर ।
भित्री मासु जस्तै कलेजो, फोक्सो, मुटु आदि ।
चुरोट, सुर्ती, खैनी ।