• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. थिएटर
थिएटर
नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव–२०७५ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव–२०७५ 
फाल्गुन १८, २०७५

गत सोमबार सुरु भएको नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव–२०७५ लाई नेपालका सातवटा नाट्य समूहले संयुक्त रूपमा आयोजना गरेका छन् । ‘सामाजिक रूपान्तरणका लागि कलात्मक यात्रा’ भन्ने नाराका साथ प्रारम्भ गरिएको यो महोत्सव ८ दिनसम्म चल्नेछ । महोत्सवमा विभिन्न देशबाट आएका नाटक फरक–फरक नाटक घरमा भिन्न–भिन्न समयमा मञ्चन हुनेछन्, जसअनुसार एकै दिन चारवटा नाटक मञ्चन हुँदैछन् । आयोजकहरूका अनुसार थिएटर मल किर्तिपुरमा दिउँसो १ बजे, टेकुस्थित कौशी थिएटरमा दिउँसो ३ बजे, मण्डला क्लासरुम थिएटरमा दिउँसो २ बजे, बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा अपरान्ह ४ः३० बजे, मण्डला थिएटर अनामनगरमा साँझ ६ बजे तथा स्वयम्भू विजयेश्वरीस्थित होटल बज्रको नागा थिएटरमा राती ७ः३० बजे नाटक मञ्चन हुनेछ । यसरी बेग्लाबेग्लै नाटकघरबाट छुट्टाछुट्टै समयमा नाटक मञ्चन गर्दा दर्शकले एकैदिन चारवटा नाटक हेर्न सक्नेछन् । 

फागुन २० गतेसम्म चल्ने महोत्सवमा नाटकका साथै अन्य गतिविधि पनि सञ्चालन भैरहेको महोत्सव संयोजक सोमनाथ खनालले जानकारी दिए । महोत्सवमा ८ वटा देशका ३० वटा नाटक मञ्चन हुँदैछन् । जसमा नेपालसहित भारत, अफगानीस्तान, डेनमार्क, बंगलादेश, नर्वे, इटली तथा मेसेडोनिया आदिका नाटक छन् । साथै, अर्जेन्टिना, स्कटल्यान्ड, फ्रान्स, भारत, अमेरिका तथा इटलीका कलाकारहरू पनि महोत्सवमा सहभागी हुँदैछन् । यस्तै, चीन र पाकिस्तानबाट पनि रंगकर्मी आउने आयोजकहरूले बताएका छन् । महोत्सवमा सबैभन्दा बढी नेपालकै नाटक मञ्चन हुनेछन् । नेपालका करिब १३ वटा नाटक मञ्चन हुने महोत्सवमा भारतका विभिन्न ठाउ“का १० वटा नाटक प्रदर्शन हुनेछन् । 

यसैगरी अफगानीस्तानका २ वटा नाटक छन् भने बाँकी देशका एक–एकवटा नाटक छन् । तालिकाअनुसार मण्डला थिएटरमा १४ गते देखि २० गतेसम्म क्रमशः ब्ल्याक एन्ड ह्वाइट (भारत), द जब (भारत), मांगेना (नेपाल, इलाम), रूप अरूप (भारत), जोखाना(नेपाल), एक मुलाकात मन्टो से(भारत), डिसापारासिडस(इटली) नाटक मञ्चन भैरहेका छन्् । यस्तै, टेकुस्थित कौशी थिएटरमा १४ गतेदेखि २० गतेसम्म क्रमश ः किशोरी(नेपाल, जनकपुर), च्याप्टर कन्फेसनः माइ फादर इज अ मर्डरर(नेपाल), मेमोरी यार्ड (नेपाल), इन ट्रान्जिट (भारत), पाँच (नेपाल, काठमाडौं), हेड टु हेड (भारत), निद्राभत्थम् (भारत) नाटक मञ्चन हु“दैछन् । यसैगरी बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा क्रमशः प्राइभेट कन्फेसन्स(मेसेडोनिया), चम्पावती(भारत), आइ एम नट हियर (भारत), हिप हप कोपिला (नेपाल), त रेहाए (अफगानस्तान), मातब्रिंङ (बंगलादेश), माक्षदा (नेपाल) नाटक मञ्चन हुँदैछन् । कीर्तिपुरस्थित थिएटर मलमा क्रमशः भोको घर (नेपाल), टु बि (डेनमार्क), त रेहाय (अफगानस्तान), गैंडा टाइम्स(नेपाल), आरन (नेपाल), हेलेन (भारत), गर्भ चित्त (नेपाल) नाटक मञ्चन हुँदैछन् । उता मण्डला थिएटर नेपालको मण्डला क्लासरुम थिएटरमा फागुन १६ गते नर्वेको इनसाइड आउटसाइड नाटक मञ्चन भयो । त्यसैगरी स्वयम्भू विजेश्वरीस्थित होटल बज्रको नागा थिएटरमा फागुन २० गते अन्तिम दिन आर्ट नाटक मञ्चन हुने बताइएको छ । 

महोत्सवका निर्देशक राजन खतिवडाले यो अन्तर्राष्ट्रिय महोत्सवले नाट्य क्षेत्रलाई एकताबद्ध भएर अघि बढ्न सघाउ पु¥याउने बताए । उनले भने, ‘राजधानीमा खुलेका नाट्यसंस्थाहरू आ–आफ्नै तरिकाले काम गरिरहेका छन्, साथै एकले अर्काको सम्मान गर्ने प्रवृत्तिमा पनि कमी–कमजोरी छ ।’ यस्तो प्रवृत्तिको अन्त्यका लागि यस्तो खालको महोत्सवले ठूलो भूमिका खेल्ने निर्देशक खतिवडा बताउँछन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

समर्पण श्री

वैशाख ८, २०७७

थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
भर्चुअल थिएटर फेस्टिभलमा भारतीय नाटक

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik