स्वास्थ्य
लकडाउनले बालबालिकामा डिप्रेसन देखिन सक्ने
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरुलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।
जेष्ठ २१, २०७७
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरुलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।
जेष्ठ २१, २०७७
उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ ।
जेष्ठ १९, २०७७
टेनिस खेलाडी नाओमी ओसाका गत बर्ष सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी बन्न सफल भएकी छिन् । फोब्स म्यागजिनका अनुसार ओसाकाले गत बर्ष ३ करोड ७४ लाख डलर अर्थात् ४ अर्ब ५२ करोड ५४ लाख रुपैंया आम्दानी गरेको जनाएको छ ।
जेष्ठ १२, २०७७
बलिउड अभिनेता किरण कुमारलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएपछि उनलाई अहिले आफ्नै घरमा क्वारेन्टाइनमा राखिएको छ ।
जेष्ठ ११, २०७७
ग्रामी अवार्डको १५ औं संस्करण जितेकी गायिका एडेल चर्चामा छिन् । २० किलो तौल घटाएर लुक्समा परिवर्तन ल्याएपछि उनी चर्चामा फेरि आएकी हुन् । एडेलले ७ मे, २०२० को दिन आफ्नो ३२औं जन्मोत्सव मनाएकी थिइन् । उनले सबैलाई धन्यवाद दिँदै पछि एक तस्विर सार्वजनिक गरिन् । यस तस्विरमा उनी कालो रङको सानो ड्रेसमा थिइन् ।
जेष्ठ ७, २०७७
लकडाउनयता धमेन्द्र सामाजिक सञ्जालमार्फत् प्रशंसक र शुभचिन्तकसँग अन्तक्र्रिया गर्दै आइरहेका छन् । स–साना कुराको पनि भिडियो सेयर गरिरहेका हुन्छन् । केही दिनअघि उनले गाईले बाच्छो जन्माएको कुरा पनि बताएका थिए ।
जेष्ठ ६, २०७७
इभान्डर होलिफिल्डको भनाइलाई विश्वास गर्ने हो भने उनी त्यो भिडन्तको नजिक छन्, जसका प्रतिद्वन्द्वी हुनेछन्, माइक टाइसन । होलिफिल्डले यसका लागि टाइसनसँग यसबारे कुराकानी पनि गरिसकेका छन् ।
जेष्ठ ५, २०७७
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बिहिवारसम्म २ लाख ९८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । २ सय १२ देशमा फैलिएको यो महामारीबाट विश्वभर ४४ लाख ५२ हजारभन्दा बढी मानिस संक्रमित छन् । कुल संक्रमितमध्ये ६.७ प्रतिशत को मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।
जेष्ठ १, २०७७
आफ्नो इन्स्टाग्राम अकाउन्टमा छोरीसँगको तस्बिर सेयर गर्दै स्मृति खन्नाले लेखेकी छिन्, ‘आजसम्म कुनै पनि दिन तिमी जन्मिएको दिनजस्तो भएन । मलाई आफ्नो आमा चुुनेकोमा धन्यवाद । म वाचा गर्छु, मेरो अन्तिम सास रहुुन्जेलसम्म तिम्रो रक्षा र तिमीलाई प्रेम गरिरहन्छु ।’
वैशाख २९, २०७७
बलिउड अभिनेता सैफ अली खानलाई भने यो लकडाउनले छोराको ‘हेयरस्टाइलिस्ट’ बनाइदिएको छ । उनले छोराको केश काट्दै गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । सैफकी पत्नी अभिनेत्री करिना कपुर खानले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा सैफ र छोराको तस्बिर राखेकी थिइन् ।
वैशाख २७, २०७७
अमेरिकी उपन्यासकार कोल्सन ह्वाइटहेडले दोस्रो पटक पुलित्जर पुरस्कारबाट सम्मानित भएका छन् । ह्वाइटहेडलाई ‘द निकेल ब्वाइज’ उपन्यासका लागि सन् २०२० को उपन्यास विधातर्फको पुलित्जर पुरस्कार दिइएको हो ।
वैशाख २६, २०७७
होम क्वारेन्टाइनबाटै अभिनेत्री केली रिपाले आफ्नो केश काटेको रहस्य बाहिर ल्याएकी छिन् । घरबाटै आफ्नो टक शो ‘केली एन्ड रयान’को सुटिङ गर्ने क्रममा उनले आफैं किचनको कैंचीले केश काटेको खुलाएकी छिन् ।
वैशाख २५, २०७७
र फराह खान कुंदरले आफ्नो घरपालुवा कुुकुरको स्केच बनाएबापत अभिषेकले छोरी अन्यालाई एक लाख रुपैयाँ भारु सहयोग गरेको जानकारी दिँदै लेखिन्, ‘एउटा स्केचको एक लाख कसले दिन्छ र ? सिर्फ अभिषेक बच्चन...।
वैशाख २५, २०७७
बेलायती अभिनेत्री नाडिया सावल्हाले इन्स्टाग्राममा सुरु गरेको एउटा च्यालेन्ज अहिले चर्चामा छ । उनले आफ्नो नाङ्गो शरीरलाई सिरानीले छोप्दै तस्बिर खिचाएकी छिन् र इन्स्टाग्राममा ‘न्याकेड पिलो च्यालेन्ज’ भन्दै पोस्ट गरेकी छिन् ।
वैशाख २४, २०७७
स्टार किडलाई अभिनयमा जम्न निकै सहज हुने कृति सेननको टिप्पणी थियो । एक अन्तर्वार्तामा बोल्दै उनले भनेकी छिन्, ‘यदि तपाईं फिल्म फेमिलीसँग सम्बन्धित हुनुहुुँदैन भने पहिलो फिल्म रिलिज नभई तपाईंले दोस्रो फिल्म पाउनुु हुुँदैन ।
वैशाख २४, २०७७