कभरस्टोरी
छोटोमा फरक कथा
सिनेमाको परम्परागत कथा वाचनशैली भंग गर्न सर्ट फिल्मको निकै महत्वपूर्ण भूमिका छ । सीमित अवधिमा अभिव्यक्त गर्नुपर्ने हुँदा कथावाचनको शैली उत्खनन गर्नु यसको सिर्जनात्मक बाध्यता हो ।
जेष्ठ २, २०७७
सिनेमाको परम्परागत कथा वाचनशैली भंग गर्न सर्ट फिल्मको निकै महत्वपूर्ण भूमिका छ । सीमित अवधिमा अभिव्यक्त गर्नुपर्ने हुँदा कथावाचनको शैली उत्खनन गर्नु यसको सिर्जनात्मक बाध्यता हो ।
जेष्ठ २, २०७७
भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन आज शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ ।
चैत्र २९, २०७६
‘लकडाउन’को अवधिमा रङ्गमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले सुरु भएको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ले उत्सवले आज बिहिबार एक साता पूरा गर्दैछ । सुरेन्द्र वर्मा लिखित, अनुप बरालको सुपरभिजनमा, सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति नाटक ‘शकुन्तलाको औँठी’को भिडियो प्रस्तुत गरेसँगै उत्सवको पहिलो साता समापन हुँदैछ ।
चैत्र २०, २०७६
कोभिड–१९ को प्रकोपबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन नेपाली रंगकर्मीले सुरु गरेको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ को छैठौं दिन भारतीय नाटकको भिडियो स्ट्रिमिङ हुँदैछ ।
चैत्र १९, २०७६
पहिलो दिनको उत्साहजनक दर्शक प्रतिक्रियापछि ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा प्रदर्शन गरिने थप नाटक घोषणा भएको छ । जसअनुसार आज शनिबार साँझ पाँच बजे नम्रता केसी निर्देशित नाटक ‘राजेन्द्रलक्ष्मी’को भिडियो लाइभ स्ट्रिमिङ हुने छ ।
चैत्र १५, २०७६
रङ्गमञ्चमा अभिनयको आधार बलियो बनाएर सिनेमामा प्रवेश गरेका अभिनेता नाजिर हुसेन दर्शकबीच चाँडै ‘नोटिस्ड’ भए, प्रिय भए । म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइन्छन् । अधिकांश सिनेमा र म्युजिक भिडियोले उनको चकलेटी छवि निर्माण गरेको छ, तर उनी लाग्छन् ‘सिरियस’ । झण्डै उनी अभिनित ‘गाँठो’को पात्रजस्तै ।
चैत्र १४, २०७६
‘कोभिड–१९ को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएका हौं,’ महोत्सव निर्देशक केदार श्रेष्ठले खुलाए, ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ ।
चैत्र १३, २०७६
कम्युनिस्ट पार्टी त नेवारहरूले स्थापना गरेको । तर, त्यसको स्थायी समिति सदस्य हुन जनजातिलाई नै कोटा चाहिने यस्तो स्थिति आउन लाग्यो । के यो साँच्चै गम्भीर स्थिति होइन र ?
चैत्र ८, २०७६
‘यो मुद्दा हाम्रो व्यवसायको कुरा मात्रै होइन, प्रत्यक्ष जनसरोकारको मुद्दा हो । पहिलो असर सिधै विद्यार्थीलाई पर्छ भनेर विषय बाहिर आउनुअघि नै हल गर्ने प्रयत्न गर्यौं । तर, राज्यले सुनेन।’
चैत्र २, २०७६
आफ्नै अंग योनि हेर्न नसक्ने मानसिकताबाट गुज्रिरहेको समाजमा महिलाहरू योनि त हेर्न थाले नि । स्वास्थ्यको दृष्टिकोणले भए पनि त्यो राम्रो हो ।
फाल्गुन १७, २०७६
विश्वमा नै हास्य चलचित्रको व्यावसायिक पाटो सफल देखिने गरेको अध्ययनले बताउँछ । त्यसैले बजारलाई आधार बनाएर पनि अहिले कमेडी विधा विभिन्न स्वरूपमा देखिइरहेको छ ।
माघ १८, २०७६