• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
मनोवैज्ञानिकको शरणमा सेलेना
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मनोवैज्ञानिकको शरणमा सेलेना
माघ १६, २०७१
चर्चित गायिका एवं नायिका सेलेना गोमेज पछिल्ला दिनमा मनोवैज्ञानिकको सहयोग लिइरहेकी छिन् । ती मनोवैज्ञानिक असाधारण क्षमतावान भएकाले सेलेनाले उनीसँगको संगत बढाएको ओके म्यागजिनले बताएको छ । मनोवैज्ञानिक परामर्शदातामार्फत टैरो तथा एन्जल कार्डसम्बन्धी ज्ञान लिएकी सेलेनाले आफ्ना मनोवैज्ञानिक समस्याको हल पनि उनीमार्फत पाएको बताएकी छिन् । ती मनोवैज्ञानिकले आउँदो गर्मीयाममा सेलेनाको जीवनमा नयाँ पुरुषको आगमन हुने ठोकुवा समेत गरेका छन् । केही दिनअघि सेलेना गोल्डेन ग्लोब अवार्ड्सको पार्टीमा म्युजिक कम्पोजर तथा डिजे जेडका साथ देखिएकी थिइन् ।

निकोलको डरलाग्दो कुरा

प्रदर्शोन्मुख चलचित्र पेडिंगटनका कारण हाल चर्चामा रहेकी हलिउड अभिनेत्री निकोल किडम्यानले आफ्ना केही गोप्य कुरा सार्वजनिक गर्दै सबैलाई चकित बनाएकी छिन् । निकोलका अनुसार उनी पहिले सर्पहरूका साथमा भोज गर्थिन् । निकोल आममानिसलाई डर लाग्ने सर्पका साथमा सप्ताहन्तको भोजमा रमाउँथिन् । त्यतिमात्र होइन्, अन्य जनावरका साथमा भोजमा सरिक हुनु निकोलको रुचिको विषय थियो । अचम्मको कुरा बाल्यवस्थामै उनीसँग पाल्तू लामखुट्टे पनि थिए । पछिल्ला दिनमा सर्पसँगको लगाव र पार्टी आयोजनलाई उनले स्थगित गरेकी छिन् । निकोलको तर्क छ, मेरा छोरा-छोरीहरू सर्पदेखि डराउँछन् । बाल्यावस्थादेखिको पशुपन्छी मोहकै कारण आफू उनीहरूसँग रमाउने निकोलको भनाइ छ ।

असहज जेनिफर

हलिउड नायिका जेनिफर एनिस्टनले महिला मित्रका साथमा टपलेस तस्बिर खिचाउन असहज लाग्ने कुरा बताएकी छिन् । हालै मात्र उनले निकटस्थ मित्र एवं हेयरस्टाइलिष्ट क्रिस म्याकमिलनका साथ एक म्यागजिनका लागि टपलेस फोटोसुट गराएकी थिइन् । जेनिफरले भनेकी छिन्- 'तर टपलेस फोटोसुट महिलाका साथमा गर्ने भन्ने कुरा सोच्नसम्म पनि सक्दिन् । महिला मित्रका साथमा टपलेस तस्बिर खिचाउँदा सहज महसुस हुँदैन ।' टेलिभिजन सो 'फ्रेन्ड्स' मा काम गरिसकेकी एनिस्टनले एलोर नामको म्यागजिनका लागि म्याकमिलनका साथ उक्त टपलेस फोटोसुट गराएकी हुन् ।

फ्रिडा आगासीको अभियानमा

ना यिका फ्रिडा पिन्टोले अमेरिकाका पूर्व टेनिस खेलाडी आन्द्रे आगासी तथा जर्मन टेनिस खेलाडी स्टेफी ग्राफको च्यारिटी फाउन्डेसनलाई सहयोग गर्दै आएको खुलासा भएको छ । उनी एक मात्र भारतिय अभिनेत्री हुन् जसले यो फाउन्डेसनको 'एन्युअल फन्ड रेजर टाइटल' तथा 'द फिफ्टिन ग्रान्डस्लाम फर चिल्डे्रन' मा सहभागिता जनाइसकेकी छिन् । उक्त च्यारिटी फाउन्डेसनले बालबालिकाको शिक्षाका निम्ति काम गर्दै आएको छ । ३० वर्षीया फ्रिडाले अंग्रेजी साहित्य, मनोविज्ञान तथा अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेकी छिन् । अध्ययनमा रुचि राख्ने फ्रिडा समाजसेवाका क्षेत्रमा पनि उत्तिकै अग्रसर हुन रुचाउँछिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik