• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
छोरीसँग केटी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

छोरीसँग केटी
फाल्गुन ८, २०७१
अमेरिकन नायिका एवं मोडल केटी होम्सकी छोरीले चाँडै नै नौ वर्ष पूरा गर्दैछिन्। यो कुरा आफ्ना प्रशंसकहरूलाई जानकारी गराउन हालैमात्र केटीले छोरी र आफ्नो तस्बिर इन्स्ट्राग्राममा अपलोड गरिन्। छोरी सुरी टमक्रुज र केटीकी एकमात्र सन्तान हुन्।

सन् २०१२ मा टम र केटी अलग भएपछि सुरीको पालनपोषणको जिम्मेवारी केटीले लिएकी थिइन्। इन्स्टाग्राममा तस्बिर राख्दै केटीले लेखेकि छिन्— छोरी सोचेभन्दा छिटो हुर्किरहेकी छिन्। क्यालिफोर्नियामा बस्न रुचाउने छोरी सुरी सानो उमेरमै पनि फेसन स्टाइलका कारण चर्चामा छिन्। केटीले छोरी सुरीसँगको जीवनयात्रा एकदमै सन्तोषजनक रहेको बताएकी छिन्। उनले भनेकी छिन्- 'समय पनि थाहै नपाई बित्दो रहेछ।'

मुरको सौन्दर्य परिभाषा

हलिउड एक्टे्रस जुलियाना मुरले सौन्दर्यको परिभाषा दिँदै व्यक्तिको सुन्दरता स्वयं उसको लुक्समा निर्भर नहुने कुरा बताएकी छिन्। मुरका अनुसार सुन्दरता आफूले निर्धारण गर्ने नभै अरूले मूल्यांकन गर्ने विषय हो। मानिसको हेर्ने आँखाले कसैलाई कस्तो देख्छ भन्ने कुरा मुख्य हो। हाम्रो धारणाले व्यक्तिको सौन्दर्यको परिभाषा गरिरहेको हुन्छ। जुलियाना भन्छिन्- 'जब म १६ वर्षकी थिएँ, त्यो समयमा चस्मा लगाउँथे, त्यतिबेला मेरा क्लासमेटहरू मलाई सुन्दर मान्दैनथे, तर मैले चस्मा हटाएर लेन्स प्रयोग गर्न थालेपछि परिणाम ठीक उल्टो आयो।' मुर भन्छिन्- मानिसहरू अरूको गेटअप हेरेर धारणा बनाइरहेका हुन्छन्।

माइलीको रस

चर्चित गायिका माइली सायरसको पाल्तू जनावरप्रतिको क्रेज अचम्मको छ। खासमा उनले एउटा पटरफिस पालेकी थिइन्, दुर्भाग्यवश त्यो केही दिन अघि मर्‍यो। उक्त माछासँगको गहिरो सम्बन्धलाई उजागर गर्न माइलीले हातमा त्यसको ट्याटु नै कुदिन्। आफ्नो उक्त ट्याटुसहितको तस्बिर उनले इन्स्टाग्राममा पोस्ट गरेकी छिन्। यसभन्दा अघि माइलीले आफ्नो शरीरमा कुकुरको ट्याटु बनाइसकेकी छिन्। त्यसका अतिरिक्त माइलीले एउटा बिरालो र हजुरआमाको ट्याटु पनि बनाएकी छिन्। स्मरण रहोस्, उनले लियानार्दो दा भिन्चीको एक ड्रइङ मन पराएर त्यसको ट्याटु पनि आफ्नो शरीरमा कुँदाएकी थिइन्।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik