• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
खेलाडी नायिका
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

खेलाडी नायिका
फाल्गुन २९, २०७१
क्विन र द सौकिन्सजस्ता चलचित्रमा अभिनय गरिसकेकी लिसा हेडनलाई अधिकांशले 'हट- इमेज' का कारण सम्झन्छन् । लिसाका अनुसार उनको यो हटनेस कायम राख्न भने त्यति सजिलो छैन । यो कठिन मेहनतका कारण मात्र सम्भव भएको हो । हालै मुम्बईमा एक उत्पादनको प्रवर्द्धन कार्यक्रममा उनले आफ्नो पर्सनालिटीका केही रहस्य सार्वजनिक गरिन् । फिटनेस कायम राख्न लिसा अत्यधिक दौडन्छिन् भन्ने कुरा सोही कार्यक्रममा धेरैले जानकारी पाए । लिसा आकर्षक शरीर बनाउन पार्कमा जगिङ गर्छिन् भन्ने होइन, तर राम्रो दौडिने भएकाले केही म्याराथन प्रतिस्पर्धामा पनि लिसाले सहभागिता जनाइसकेकी छिन् । हालै मुम्बई म्याराथनमा लिसा ११ औं स्थानमा दौड तय गर्ने खेलाडी थिइन् । ११ वर्षको उमेरदेखि दौडिएकी लिसा वल्र्ड म्याराथनमा दौड्ने महत्त्वाकांक्षा राख्छिन् ।

भ्रमणमा किम कार्दशिन

चर्चित सेलिब्रेटी किम कार्दशिनले फ्यामिली होलिडेका लागि मोन्टेनाको हिमाली क्षेत्र रोजेकी छिन् । यो यात्रामा उनका साथमा छोरी नर्थ र दुई बहिनी सहभागी थिए । किमका निकट पुरुषमित्र जोनेथन चेबनलाई पनि यात्रामा समेटिएको थियो । जोनेथन द डिस डटकमका फाउन्डर हुन् । प्राप्त जानकारीअनुसार किमले जोनेथनकै बर्थ डेका लागि उक्त होलिडे प्लान गरेकी थिइन् । यो रोमाञ्चक यात्राका क्रममा किमले छोरीका साथ स्किइङ गरेकी थिइन् । कालो कलरको स्की ज्याकेट लगाएर स्किइङ गरेकी किमले स्किइङ गर्न खुबै डर लाग्ने बताएकी थिइन्, तर पहिलो पटकमै उनले लामो समयसम्म स्किइङ गरिन् ।

लडिन म्याडोना

ब्रिट्स एवार्डमा प्रस्तुति दिइरहेकै बेला लोकप्रिय पप स्टार म्याडोना स्टेजमै लडिन् । स्टेजमा धमाकेदार प्रस्तुति दिइरहेकै बेला सहकलाकार साथीले म्याडोनाको ड्रेस कुल्चिएपछि उनी अचानक सन्तुलन गुमाउँदै लडेकी थिइन् । स्टेजमा पछारिए पनि कुशल प्रस्तोताका रूपमा म्याडोनाले पर्फमेन्स रोकिनन् । बरु जुरुक्क उठेर पर्फम दिन थालिन् । स्टेज म्यानेजमेन्ट टिम पनि उनी लडेपछि के गर्ने भनेर हडबडिएको थियो, तर स्थितिलाई स्वयं म्याडोनाले सम्हालिन् । म्याडोना लडेको खबरले उनका प्रशंसकहरू चिन्तित भएका थिए । म्याडोनाले टि्वट गरिन्-'परर्फम गरिरहेकै बेला मेरो ब्युटिफुल केपले गडबड गरिदियो, तर म बिलकुल ठीक छु, मलाई कुनै कुराले रोक्न सक्दैन, चिन्ता जाहेर गर्नुभएकोमा समस्त प्रशंसकप्रति आभारी छु ।'

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik