• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
जेनिफरका जुम्ल्याहा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जेनिफरका जुम्ल्याहा
चैत्र २१, २०७१
हलिउड नायिका जेनिफर लोपेजले आफ्ना ७ वर्षका जुम्ल्याहा सन्तान म्याक्स र एमीबाट अधिकतम सन्तुष्ट भएको बताएकी छिन् । जेनिफरका अनुसार आफुले नभन्दै आमा जेनिफरको कुन चलचित्र रिलिज हुँदैछ भन्ने उनीहरूले बुझिसकेका हुन्छन् । यहाँसम्म कि रिलिज डेट र उक्त चलचित्रका गीतका बारेमा समेत उनीहरू जानकार हुन्छन् । आमा नभएको अवस्थामा चलचित्रको टे्रलर हेरेर सबै जानकारी लिने ती जुम्ल्याहा सन्तान बताउँछन् । ७ वर्षका भएपनि स्मार्ट यी सन्तान सोसल मिडियासँग समेत जोडिइसकेका छन् । उनीहरू जेनिफरको इन्स्टाग्राम अकाउन्ट खोलेर उनका तस्विर हेर्छन् । आमाका हरेक क्रियाकलापमा चासो राख्ने यि सन्तानको अचम्म लाग्दो स्मार्टनेस देखेर जेनिफर आफैं छक्क पर्छिन् । जेनिफर अभिनित चलचित्र 'होम' २७ मार्चमा रिलिज भएको छ, जसमा उनले आमाको भूमिकामा निर्वाह गरेकी छिन् । यो चलचित्रलाई टिम जोन्सनले निर्देशन गरेका हुन् ।

नर्भस मुर

हलिउड अभिनेत्री जुलियन मुरका अनुसार रेड कार्पेटमा आउनुपूर्व उनी सधैं अत्यधिक प्रेसर महसुस गर्छिन् । उनको नर्भसनेस यति बढ्छ कि त्यतिबेला उनी खानपिनसमेत गर्न रुचाउँदिनन् । सामान्यत: मानिसहरू स्टे्रसको समयमा बढी खाइरहेका हुन्छन्, तर जुलियन ठीक विपरीत देखिएकी छिन् । जुलियन दाबी गर्छिन्- स्टे्रसमा धेरै खानेहरूले आफैंलाई धोका दिँदै आएका छन्, अर्थात् आफ्नो स्वास्थ्य बिगारिरहेका छन् ।' जुलियन आफू 'स्टे्रस-इटर' नभएको बताउँछिन् । नर्भस भएका बेला खाना नखाँदा तौल घट्ने भएकाले पनि आफूले यो नीति अख्तियार गरेको जुलियनको भनाइ छ । यद्यपि सामान्य मुद्रामा भएका बेला भने आफू जमेर खानपिनमा सरिक हुने जुलियनले बताइन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik