• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
कार्दशिनका पिता पनि महिला !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कार्दशिनका पिता पनि महिला !
जेष्ठ ३२, २०७२
लोकप्रिय म्यागजिन भ्यानिटी फेयरको जुलाईको संस्करणमा प्रकाशित आवरण तस्बिरले धेरैलाई आश्चर्यचकित बनाएको छ। कल्पनाभन्दा बाहिरको विषयवस्तु भएकाले छक्क पर्नु स्वभाविक पनि हो। ‘कल मि कैटलिन’ टाइटलमा कभर तस्बिरसहित चर्चित रियालिटी शो स्टार किम कार्दशिनका पिता ब्रुस जेनर त्यहाँ महिलाका रूपमा देखिएका छन्। किम मात्र होइन, ब्रुसका अरू छोरीहरू पनि विश्वचर्चित छन्। कुनै समयका ओलम्पिक च्याम्पियन ब्रुसले शल्यक्रियापश्चात् आफूलाई पुरुषबाट महिलामा रूपान्तरण गरेको बताएका छन्। महिला बनिसकेपछि उनले आफूलाई अब कैटलिन जेनरको नामबाट बोलाउन आग्रह गरेका छन्। ब्रुस बुढेसकालमा पुरुषबाट महिलामा परिवर्तन हुनुलाई धेरैले अनौठो मानेका छन्। ब्रुसले आफ्नो ट्विटर एकाउन्टमा लेखेका छन्– ‘म एकदमै खुसी छु, किनभने धेरै लामो संघर्षपछि मैले आफ्नो रुचिको जीवन पाएको छु, यसमा म अत्यन्तै सन्तुष्ट छु।’

४० की एन्जेलिना

संसारले चिनेको मात्र होइन, ह्दयबाटै मन पराइएको नाम हो— एन्जेलिना जोली। हलिउड अभिनेत्री एन्जेलिना गत साता ४० वर्षकी भइन्। हलिउड चलचित्रका विश्वभरका प्रशंसकहरू एन्जेलिनाका पनि प्रशंसक मानिन्छन्। हलिउड फिल्म नहेर्नेहरूबीच पनि उनी लोकप्रिय छिन्। एन्जेलिना आफ्ना ब्लकबस्टर सफल चलचित्रहरूभन्दा पनि हलिउड अभिनेता ब्राड पिटसँगको सम्बन्धलाई लिएर बढी चर्चामा आउँछिन्। सन् १९७५ जुन ४ मा लसएन्जलस क्यालिफोर्नियामा जन्मिएकी एन्जेलिनाले सफल अभिनेत्रीका अतिरिक्त फिल्म निर्देशक, पटकथा लेखकका रूपमा पनि आफ्नो परिचय बनाएकी छिन्। १६ वर्षको उमेरमा बालकलाकारका रूपमा अभिनय प्रारम्भ गरेकी एन्जेलिनाले २५ वर्षे फिल्मी करियरमा सबैभन्दा महँगी नायिकाका रूपमा आफूलाई उभ्याएकी छिन्। वेबसाइट द रिचेस्ट–२०१४ को सर्भेअनुसार एन्जेलिना २ हजार ५३ करोड रुपैयाँकी मालिक हुन्।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik