• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
काबु भइन् एनिस्टन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

काबु भइन् एनिस्टन
असार ४, २०७२
आइब्रोजको ब्लिचिङका कारण समस्या भोग्नुपरेपछि अबका दिनमा कहिल्यै आइब्रोज ब्लिचिङ नगर्ने कसम खाएकी छिन, जेनिफर एनिस्टनले । नायिका, निर्देशक, निर्माताका अतिरिक्त कुशल व्यवसायी एनिस्टनले लेडि गागा र माइली साइरसको सिको गर्दै ब्लिचिङ गर्ने निर्णय लिएकी थिइन् । कस्मोपोलिटन म्यागजिनको कभरपेजको फोटोसुटका क्रममा एनिस्टनले आइब्रोज ब्लिच गरेकी थिइन् । त्यसपछिका तीन महिनासम्म आइब्रोलाई ब्राउन स्याडो पेन्ट गर्नुपरेको उनको भनाइ छ । एनिस्टनका अनुसार आगामी दिनमा उनी यस प्रकारको कार्य नगर्ने कुरामा सचेत छिन् ।

समस्यामा जेनिफर

अभिनेत्री एवं गायिका जेनिफर लोपेजलाई २ वर्षसम्मको सजाय हुन सक्ने देखिएको छ । हालै मोरक्कोमा एक म्युजिक पर्फमेन्सका क्रममा भड्किलो प्रस्तुति दिएको भन्दै उनीमाथि आरोप दर्ता भएको छ । गत मेको अन्तिममा मोरोक्कोको राजधानी राबातमा मवाजिन वल्र्ड रिदम्स इन्टरनेसनल म्युजिक फेस्टिबलका क्रममा जेनिफरले जोडदार डान्स प्रस्तुति दिएकी थिइन्, जसको टेलिभिजनमा लाइभ प्रसारण भएको थियो, तर मोरक्कोका प्रधानमन्त्री अब्देला बेंकिरानेलाई उनको त्यो प्रस्तुति मन परेन् । उनले जेनिफरको नृत्यलाई अश्लील भन्दै त्यो आफूहरूका लागि अपमानजनक भएको बताए । समाचारअनुसार अब्देलाले अथोरिटी अफ अडियो भिज्युअल कम्युनिकेसनलाई जेनिफरविरुद्ध कानुनी कारबाही गर्न भनेका छन् ।

डेटमा पेरिस हिल्टन

चर्चाकी महारानी पेरिस हिल्टन फेरि अर्को नयाँ टपिक्सका कारण समाचार बनेकी छिन् । वरिष्ठ सामाजिक हस्तीसमेतको उपाधि पाएकी पेरिस हालका दिनमा एक करोडपति व्यवसायीसँग डेटमा मस्त छिन् । स्पेनिस आइल्यान्ड फरमेन्टराको नजिक एक यात्री जहाजमा थोमस ग्रास नामका व्यवसायीका साथमा रोमान्समा मस्त भैरहेको अवस्थामा पेरिसलाई देखिएको समाचारमा उल्लेख छ । थोमस २० करोड डलर सम्पत्तिका मालिक हुन् । वेबसाइट डेलिमेल डट युकेका अनुसार यो नयाँ जोडी १ महिनादेखि एकअर्कालाई डेट गरिरहेका छन् र दुवै यो सम्बन्धबाट अत्यधिक सन्तुष्ट देखिन्छन् । सूत्रका अनुसार यी दुईको भेट कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भएको थियो र त्यहींबाट उनीहरूको प्रेम सुरु भएको थियो । थोमसको विनम्र स्वभावले उनको मन जितेको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik