साप्ताहिक संवाददाता
स्टाटस : विशुद्ध अर्गानिक बाटो, साइड इफेक्ट केही छैन, भएजति इफेक्ट बीचमै छ ।
यो त सरकारले १ घर बराबर १ स्विमिङ पुलको व्यवस्था गरेको हो ।
गोपाल गिरी
रेल आउँदै छ भनेर गाडी गुड्ने बाटो मर्मत हुनै छाड्यो ।
नवराज वाग्ले
नेपालमा नयाँ युगको सुरुवात, घर–घरमा स्विमिङ पुलको व्यवस्था ।
गंगा अधिकारी
भैंसीका लागि आ–आफ्नै आहाल ।
महेश रावल
प्रत्येक घरको अगाडि स्विमिङ पुल, वाउ नेपाल सरकारले यसरी नै विकासका काम गर्यो भने देश चाँडै बन्छ ।
पन्च गुरुङ
माछा पाले कसो होला जितु दाइ ? हुर्किएपछि खान पनि पाइने रमाई–रमाई ।
सुमन के. क्षेत्री
यो त पानीजहाज पार्किङ गर्ने ठाउँ बनाएको हो नि दाजु !
घनश्याम खतिवडा
कमेडी क्लबबाट कमाएको रकम यता पनि सहयोग गर्नुपर्यो जितु दाइ ।
सन्तोष खनाल
जितुजी नेपालमा यस्तै बाटो भएर त हो नि सवारी चालक अनुमति पत्र लिन ८ को चक्कर लगाउनु पर्ने ।
रिजन रिजाल
अब सरर पानीजहाज कुदाउँदा हुन्छ ।
प्रकाश पाण्डे