• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
बलिउडका खबर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बलिउडका खबर
आश्विन ११, २०७६

 

     बलिउडका महानायक भनिएका अमिताभ बच्चनलाई सन् २०१८ का लागि भारत सरकारले भारतको सबैभन्दा ठूलो चलचित्र पुरस्कार दादा साहेब फाल्के पुरस्कार प्रदान गर्ने भएको छ । सन् १९६९ देखि प्रदान गर्न थालिएको यो पुरस्कार पाउने बच्चन ५० औं व्यक्ति हुन् । पुरस्कारवापत बच्चनले एउटा स्वर्णकमल र दस लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

     हलिउडको सर्वाधिक लोकप्रिय मानिएको टेलिभिजन ड्रामा शृंखला गेम अफ थ्रोन्सले एमी एवार्ड–२०१९ मा लगातार चौथो पटक सर्वश्रेष्ठ ड्रामा शृंखलाको उपाधि जितेको छ । यो वर्षका लागि गेम अफ थ्रोन्स ३२ वटा क्याटेगोरीमा नामांकित भएको थियो । 

     अमेरिकी गायिका जेनिफर लोपेजले चौथो पटक विवाह गर्ने भएकी छिन् । जेनिफरको अफिसियल आधिकारिक वेवसाइटका अनुसार विगत २ वर्षदेखि डेटिङमा रहेका बेसबल खेलाडी एलेक्स रोड्रिक्ससँग जेनिफरले लगनगाँठो कस्न लागेकी हुन् । 

     बलिउड अभिनेत्री अनुष्का शर्मालाई फच्र्युन इन्डियाले भारतका ५० प्रभावशाली महिलाको सूचीमा ३९ औं स्थान दिएको छ । फच्र्युन इन्डियाको यो वार्षिक सूचीमा स्थान पाउने अनुष्का शर्मा बलिउडकी सबैभन्दा कम उमेरकी अभिनेत्री हुन् । 

     प्रियदर्शनले निर्देशन गरेको सफल चलचित्र भूलभुलैयाकै नाममा भूलभुलैया–२ निर्माण हुने भएको छ । नयाँ भूलभुलैयालाई अनिस बाज्मीले निर्देशन गर्नेछन् । नयाँ भूलभुलैयामा कार्तिक आर्यन तथा कियारा आडवाणीले मुख्य भूमिका निर्वाह गर्ने कुरा तय भएको बताइन्छ । 

     तापसी पन्नु तथा भूमी पेडनेकरले मुख्य भूमिका निर्वाह गरेको सांड की आँखको ट्रेजर गत सोमबार सार्वजनिक भएको छ । चन्द्रो तोमर तथा प्रकाशी तोमरको वास्तविक कथामा आधारित यो चलचित्रका निर्देशक तुषार हिरानन्दानी हुन् । 

     भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सञ्जय दत्तले अभिनय गर्ने कमेडी जनराको चलचित्र डगहाउसमा क्यामियोको भूमिका निर्वाह गर्ने पक्का भएको छ । यो चलचित्र धोनीका लागि बलिउडको ढोका सावित हुन सक्छ । 

     हिन्दी चलचित्रमा अभिनय गर्दै आएकी ब्रिटिस अभिनेत्री एमी ज्याक्सनले गत सोमबार छोरा जन्माएकी छिन् । जर्ज पानाइटोसँग लिभ इन रिलेसनमा रहेकी अविवाहित एमीको यो पहिलो सन्तान हो ।  

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik