• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
त्यसै सलमान भएका होइनन्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

त्यसै सलमान भएका होइनन्
आश्विन १५, २०७६

बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानको अर्को बहुप्रतिक्षित चलचित्र ‘दबगं थ्रि’ प्रदर्शनका लागी तयार भएको छ । यो चलचित्रको हिजो मात्रै निर्माण टिमले प्रोमो सार्वजनिक गरेको छ । प्रोमो र यसअघि सार्वजनिक सलमानको लुक्सपछि यो चलचित्रले बलिउडमा फेरी एकपटक राम्रै उथलपुथल पार्ने अनुमान गरिएको छ ।

२५ बर्षभन्दा लामो चलचित्र यात्रामा दबंगस्टार सलमानले दर्जनौ हिट चलचित्र दिइसके । केहि फ्लप, केहि हिट चलचित्रका बाबजुद पनि पछिल्लो समय बक्सअफिसमा उनैले लिड गरिरहेका छन् ।

सलमानका बारेमा धेरैले धेरै कुरा थाहा पाइसके । तर, उनी दिनभर के के गर्छन् ? कतिबेला उठ्छन् ? कतिबेला सुत्छन् ? के खान्छन् ? जिम कतिबेला गर्छन् ? लगायत उनको २४ घण्टाको सेड्युअल भने धेरैले थाहा पाएका छैनन् । एकपटक आफ्नो लोकप्रिय अभिनेताका बारेमा जान्नुस् रमाइला केहि रहस्य ।

० सलमान नियमित रुपमा बिहान १० देखि ११ बजे सम्म मात्रै उठ्छन् । त्यसपछि परिवारका साथमा चिया तथा स्नेक्स लिन्छन् ।

० साढे ११ बजे सलमान जिम जान्छन् । जिम सेन्टरमा उनले डेढ घण्टा वर्कआउट गर्छन् । सोमबार, बुधबार, शुक्रवार वेट टे«निङ तथा शनिवार, मंगलबार र बिहिबार कार्डियो एब्स गर्छन् ।

० दिउँसो १ बजे उनले खाजा खान्छन् । खाजामा ३ वटा अण्डा, ओट्स, १०–१५ वटा जति बदाम र प्रोटिन शेक लिन्छन् ।

० दिउँसो साढे १ बजेदेखि २ बजेसम्म उनको ले मिटिङ तथा सुटिङका लागी जान्छन् ।

० सलमान राती कतिबेला घर फर्किन्छन् भन्ने पत्तो हुँदैन । तर, रातीको १२ वजेसम्म पुग्छन् । किनभने, रातको १२ पछि उनको अरु सेड्युअल छ ।

० घर फर्किएपछि डेढ घण्टा जिम गर्छन् । साथै, नियमित ५ सयपटक पुशअप गर्छन् । १ हजारपटक सिटअप गर्छन् ।

० रातको १ वजेदेखि २ वजेसम्म खाना खान्छन् । खानामा चिकन, माछा, दुइवटा अण्डा, सुप, रोटी तथा प्रोटिन शेक लिन्छन् ।

० रातको दुइदेखि तिनबजेसम्म केहि समय हिड्छन् । त्यसपछि मात्र सुत्न बेडमा जान्छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik