• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
२०१९ का उत्कृष्ट बलिउड अभिनेता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

२०१९ का उत्कृष्ट बलिउड अभिनेता
पुस ३, २०७६

 

अभिनेता रणवीर सिंह सफल अभिनेताको छैटौं स्थानमा छन् । उनको चलचित्र ‘गली ब्वाइ’ले १ सय ३९ कराड आसपासको कलेक्सन गरेको थियो । रणवीरको यो वर्ष एक चलचित्र मात्र प्रदर्शनमा आयो । 

सन् २०१९ बलिउडका लागि निकै सुखद रह्यो । कैयौं यस्ता चलचित्र प्रदर्शनमा आए, जसले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गर्‍यो नै,  कलाकारको करियरलाई नयाँ आयाम नै दियो । सन् २०१९ ले उनीहरूको करियरलाई एउटा नयाँ उचाइमा पुर्‍यायो ।

अभिनेता शाहिद कपुरले चलचित्र उद्योगमा कम उमेरमै आफ्नो करियर बनाए । अभिनय करियरमा उनले धेरै सफल चलचित्रमा काम गरे, तर त्यो सफलताभन्दा उत्कृष्ट सफलता भने उनले सन् २०१९ मै पाए । यो वर्ष शाहिद अभिनीत ‘कबिर सिंह’ ले वर्षमा सर्वाधिक कमाउने दोस्रो चलचित्रको रेकर्ड राख्यो । अर्जुन रेड्डीको यो रिमेक चलचित्रले २ सय ७८ करोडको कलेक्सन गरेको थियो । बक्स अफिस कलेक्सनको औसत हिसाब हेर्ने हो भने शाहिद वर्षकै नम्बर एक अभिनेता हुन् ।

अर्का अभिनेता विक्की कौशल बक्स अफिस सफलताको हिसाबमा दोस्रो नम्बरमा छन् । विक्कीको यो वर्ष प्रदर्शनमा आएको ‘उरी–द सर्जिकल स्ट्राइक’ले २ सय ४० करोडको कलेक्सन गरेको थियो । यो चलचित्रले विक्कीलाई बलिउडको नयाँ स्टारका रूपमा स्थापित गराइदियो ।

अभिनेता रितिक रोशनको यो वर्ष दुई चलचित्र प्रदर्शनमा आए, जसमा ‘वार’ ले ३ सय १८ करोडको कलेक्सन गर्दै सन् २०१९ मा सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड राख्यो । उनको दोस्रो चलचित्र ‘सुपर ३०’ ले १ सय ४६ करोडको कलेक्सन गरेको थियो । यी दुई चलचित्रको कलेक्सनको औसत हिसाब निकाल्दा २ सय ३२ दशमलव ०५ करोड हुन आउँछ । रितिकको बक्स अफिस कलेक्सनको औसत आम्दानी तेस्रो नम्बरमा पर्छ । 

त्यस्तै अभिनेता सलमान खान वर्षको सूचीमा चौथो स्थानमा पर्छन् । सलमानको यो वर्ष ‘दबंग–३’ बाहेक चलचित्र ‘भारत’ मात्र रिलिज भयो, जसले बक्सअफिसमा २ सय ९ दशमलव ३६ करोडको कलेक्सन गरेको थियो । चलचित्र ‘दबंग ३’ रिलिजको सँघारमा छ । यो चलचित्रले बक्सअफिसमा २ सय करोड कलेक्सन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । यदि यस्तो हुन सकेमा औसत बक्स अफिस कलेक्सनका हिसाबले सलमानले चौथो स्थानमा आफूलाई उभ्याउनेछन् ।

बक्स अफिसको सफलतामा नयाँ सफलता लेखिरहेका अभिनेता अक्षय कुमारको सन् २०१९ मै तीन चलचित्र रिलिज भए, जसमा ‘केशरी’ले १ सय ५३ करोड, ‘मिसन मंगल’ले २ सय करोड र ‘हाउसफुल–४’ ले २ सय ६ करोडको कलेक्सन गरेको थियो । यी तिनै चलचित्रको कलेक्सनको औसत आम्दानी १ सय ८६ दशमलव ३८ करोड हुन आउँछ । यी तीन सफलतालाई आधार मान्दा अक्षय सन् २०१९ को पाँचौं सफल अभिनेता भएका छन् । उनको चलचित्र ‘गुड न्युज’ डिसेम्बर २७ मा रिलिज हुँदैछ । यदि यो चलचित्रले २ सय करोडको व्यापार गर्न सक्यो भने अक्षयले पाएको सफलताको स्थान सुरक्षित नै रहनेछ ।

अर्का अभिनेता रणवीर सिंह सफल अभिनेताको छैटौं स्थानमा छन् । उनको चलचित्र ‘गली ब्वाइ’ले १ सय ३९ कराड आसपासको कलेक्सन गरेको थियो । रणवीरको यो वर्ष एक चलचित्र मात्र प्रदर्शनमा आयो । 

यसैगरी अजय देवगनको दुई चलचित्र ‘दे दे प्यार दे’ र ‘टोटल धमाल’ रिलिज भए । दुवै चलचित्रको बक्स अफिस कलेक्सनको औसत हिसाब १ सय २८ दशमलव ३५ करोड निस्कन्छ, जसका कारण अजयलाई सूचीको सातौं सफल अभिनेता मान्न सकिन्छ ।

वर्षको सफल अभिनेतामा नछुट्ने नाम भनेको आयुष्मान खुराना पनि हो । उनको सफलताको उचाइमा नयाँ इँटा थप्ने काम सन् २०१९ ले गरेको छ । आयुष्मानको तीन चलचित्र ‘आर्टिकल १५’, ‘बाला’ र ‘ड्रिम गर्ल’ बक्सअफिसमा हिट साबित भए । ‘बाला’ र ‘ड्रिम गर्ल’ सय करोड क्लबमा पुगे । यो हिसाबले उनको बक्सअफिस कलेक्सनको औसत १ सय ६ दशमलव ०१ करोड रह्यो । त्यसकारण उनी आठौं सफल अभिनेता बने ।

स्रोत : एजेन्सी

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik