• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
शिव परियारको घोषणा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

शिव परियारको घोषणा
पुस १६, २०७६

 नेपाली सुगम संगीतमा अब्बल गायकका रुपमा चिनिएको नाम हो– शिव परियार । उनका थुप्रै गीतहरु लोकप्रिय छन् । उनै गायक परियारले बिनापारिश्रमिक भजन गाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् कुनै व्यावसायिक प्रयोजन नराखी मानव कल्याणको उद्देश्यमा कसैले भजन गाउन आग्रह गरे पारिश्रमिक नलिले बताएका हुन् ।

अग्रेजी नयाँ वर्ष सन २०२० को प्रारम्भसँगै उनले यस्तो घोषणा गरेका हुन् । आफ्नो एक तस्बिर सहित स्टाटस लेखेका गायक परियारले भजनका नाममा गीत रेकर्ड गराएर व्यापार गर्न भने नपाइने बताएका छन् । त्यस्ता गीत नितान्त सामाजिक सेवाको भावमा हुनुपर्ने सम्झौता पत्रमा उल्लेख हुने पनि बताएका छन् ।

मानिसहरुले आफ्ना माता– पितालाई भगवान मान्ने गरेका छन् । शिव परियार पनि मान्छन् । आफूले पाएको जिन्दगीलाई लिएर उनी आफ्ना आमा–बुवासँग कृतज्ञ छन् । आफूले पुरा गर्नु पर्ने कर्तव्यहरु सकेसम्म पुरा गर्ने कोहिस गर्छन् । बुवा–आमापछि उनलाई हामिले पुज्ने गरेको भगवानप्रति पनि आस्था छ । भन्छन्– ‘आज म यो स्थानमा हुनुमा भगवानको पनि कृपा छ । त्यसैले हामीले मान्ने भगवान प्रति हाम्रो पनि कर्तव्य छ । भगवानप्रति आस्था भएकै कारण म मानव जातिले निस्वार्थ भावनाले रेकर्ड गरेका भजनहरुमा स्वर दिन चाहान्छु ।’

हल्ला नचाहाने शिव समाज सेवाका लागि पनि थुप्रै ठाउँमा पुगेका छन् । कहिले आङ् खस्ने समस्या भएका महिलाहरुको उपचारका लागि आफूले सकेको सहयोग गरेका छन् त कहिले अनाथहरुलाई न्यानो कपडा बाढ्न भ्याएका छन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि राष्ट्रिय गौरवको विषय भएकाले गाँसिन मन भएको सुनाउने परियारलाई महाविर पुन: को अभियानमा पनि हातेमालो गर्ने सोच रहेको छ । 

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik