• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
बत्ती नबाली निदाउँन सक्दैनन् आकाश
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बत्ती नबाली निदाउँन सक्दैनन् आकाश
जेष्ठ ४, २०७७


युवापुस्तामाझ रुचाइएका अभिनेता हुन्— आकाश श्रेष्ठ । चलचित्र ‘म त तिम्रै हुँ’ बाट डेब्यु गरेका आकाशले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्रका साथै म्युजिक भिडियोमा समेत व्यस्त श्रेष्ठले आफ्ना केही सेक्रेट कुराहरू साप्ताहिकलाई बताएका छन् ।


प्रेमप्रस्ताव स्वीकार गर्न भ्याएको छैन

धेरैले म अफेयरमा छु भन्ने अनुमान गर्नुभएको हुनसक्छ, तर म सिंगल नै छु । मलाई धेरैले प्रेमप्रस्ताव राख्नुभएको छ, तर प्रस्ताव स्विकार गर्न भ्याएको छैन ।


महिनामा एक दिन बालआश्रम

म महिनाको एकदिन बालआश्रम पुग्छु । त्यहाँ पुगेर म बालबालिकाहरूलाई खाना ख्वाउँछु भने उनीहरूका कुरा पनि सुन्छु । यस्तो काम गर्दा मलाई आनन्द प्राप्त हुन्छ ।


एकान्तप्रेमी छु

मलाई एकान्त मनपर्छ । त्यसैले धेरै तनाव भयो भने एकान्त ठाउँमा गएर बस्छु । एकान्तमा बस्दा धेरै नयाँ कुराहरू सोंच्न सकिन्छ ।


४ घन्टा जिम

म बिहान २ घन्टा तथा बेलुका २ घन्टा गरी दिनमा ४ घन्टा जिम गर्छु । कुनै बेला सुटिङले गर्दा भ्याइदैन त्यसैले जिमका केही सामान आफैंसँग राख्छु । सुटिङका क्रममा फुर्सद भयो भने ती सामान निकालेर एक्सरसाइज गरिहाल्छु ।


बत्ती नबाली निद्रा लाग्दैन

मलाई बेलुका बत्ती नबाली सुत्यो भने निन्द्रा लाग्दैन । त्यसैले राति जहिले पनि बत्ती बालेर सुत्छु ।


हवाई यात्रा गर्न डराउँछु

मलाई हवाइजहाज तथा हेलिकप्टरको यात्रा गर्न निकै डर लाग्छ । त्यसैले धेरैजसो गाडीमै यात्रा गरिरहेको हुन्छु । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik